अनौठो संसार

चीनमा सय वर्ष पुरानो घर यसरी सर्लक्कै सारियो (भिडियो)

जेष्ठ २२, २०७५ - मङ्लबार

काठमाडौँ: नेपालमा पुरातात्विक सम्पदाहरु तोडफोड गरेर भत्काइरहँदा चीनमा एक सय वर्ष पुरानो एउटा घर सर्लक्कै सारिएको छ। करिब एक सय वर्ष पुरानो घरलाई नभत्काइ अर्को स्थानमा सारिएको हो । यस भवनलाई केबल ५४ मिटर पर सारिएन मात्रै ९० डिग्रीसमेत घुमाइयो । यो घर सारिएको भिडियो सघाई कन्स्ट्रक्सन ग्रुपले यु-ट्यूबमा सार्वजनिक गरेको छ । जहाँ ट्रली र…

चीनले अनावरण गर्‍यो २० अर्ब डलरको विश्वको सबैभन्दा लामो समुद्री पुल(फोटो फिचर)

बैशाख २६, २०७५ - बुधबार

हामी रिपोर्टरहरूले डरलाग्दो गरी उजाड हङ्कङ–झुहाई–मकाउ पुलमा गाडी चलाइरहँदा पर्ल रिभर डेल्टाको पानी आँखाले भ्याएसम्म टाढासम्म फैलिएको देख्यौँ । दृश्यमा जमिन कतै देखिँदैन थियो । ५५ किमि लामो यो पुल समुद्रमाथि बनेको विश्वको सबैभन्दा लामो पुल हो । हङ्कङ–झुहाई–मकाउ पुलको सहयाक निर्देशक र वरिष्ठ इन्जिनियर गुओ जिङलिनले हामीलाई आधा बाटोमा भेटे । हामीले बलियो बतासको…

कस्तो अचम्म नयाँ वषको दिन मात्र फूल्ने फूल !

बैशाख १, २०७५ - शनिबार

महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर मन्दिर संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय…

​बाख्रालाई बचाउन बाघसँग घम्साघम्सी, त्यसपछि लिइन् सेल्फी

चैत्र २१, २०७४ - बुधबार

चैत २१ – बाघको पञ्जाबाट फुत्केर आएकी एक युवती घरमा छिर्नेबित्तिकै के गरिन् होला ? बाघको आक्रमणबाट गम्भीर घाइते भएकी ती युवतीको शरीर रगताम्मे थियो । तर उनले घरभित्र छिर्नेबित्तिकै आफ्नो मोबाइल निकालेर आफू र आफ्नी आमाको सेल्फी लिइन् । उनीहरु घरभित्र भए पनि बाघ बाहिर नै थियो । सुरक्षाको कुनै ग्यारेन्टी थिएन । त्यसैले…

श्रीमतीसँग सम्बन्ध नटुटोस भनेर यस्तो गज्जबको आइडिया !

चैत्र २०, २०७४ - मङ्लबार

चीनमा सेक्स डल राख्ने संस्कृति बढेको छ । काम वा कुनै कारणले श्रीमतीसँग छुट्टिएर एक्लै बस्ने युवाहरुले आफ्नो बेडरूममा सेक्स डल राख्न थालेका छन् । कयौं मानिसहरु यस्ता पनि छन् जो आफ्नो पत्नीसँग टाढा बन्छन् तर आफ्नो कारण श्रीमतीसँग बिछोड नहोस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा उनीहरुले परस्त्रीसँगको आकांक्षा नहोस् भन्ने हेतुले सेक्स डलसँग आफ्नो…

महिलालाई उत्तेजित पार्न यस्ता व्यवहार गर्नुहोस्

चैत्र १२, २०७४ - सोमवार

यौनपार्टनरबीच समझदारी नभई गरिएको सम्भोग सुखमय नहुने र खल्लो हुने हुँदा महिलाको सक्रिय सहभागिता पुरुषको पहिलो रोजाइ हुन्छ । अमेरिकी विश्वविद्यायलयले गरेको अनुसन्धान अनुसार महिलालाई सम्भोगको बेला उत्तेजित पार्न पुरुषका केही व्यवहार आवश्यक रहेको बताएको छ । राम्रो सम्वाद गर्ने यौन पार्टनरसँग उसको वा आफ्नो मनपर्ने सेक्शुअल इच्छाका बारेमा कुरा गर्ने भन्न खोजेको प्रश्न इशारा…

महिलाहरु यौन सम्पर्क गर्नु अघि के चाहन्छन ? जानी राखौ

चैत्र ८, २०७४ - बिहिबार

यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर…

काठमाडौंमा बस्ने अधिकांश केटाकेटी भर्जिन छैनन: सोनिका रोकाया

चैत्र ७, २०७४ - बुधबार

सोनिका रोकाया, युट्युबर तथा मोडल- हिजोआज प्रेमसम्बन्ध हुनेहरूले पनि बेग्लै यौन साथी बनाएका हुन्छन् । खासगरी डिभोर्सको कारण पनि त्यही हो जस्तो लाग्छ । मानिसहरूले जब यौनसम्बन्धमा नयाँ फ्लेबर खोज्न थाले, त्यसपछि घर भाँडिने घटनाहरू बढ्न थाले, तर स्वस्थ यौन व्यवहारले स्वास्थ्यलाई फाइदै हुन्छ । अहिलेको पुस्ताले प्रेम गर्दा यौनको स्वाद पनि सँगै लिइरहेको हुन्छ । म लेखेरै दिन्छु,…

महिनावारी भएको बेला यौन सम्बन्ध राख्नु हुन्छ कि हुँदैन ?

चैत्र ६, २०७४ - मङ्लबार

विस्तारामा पल्टिनेबितिक्कै म आफूलाई सुख र सन्तुष्टिको श्वास फेरिरहेकी पाउँछु । यो सुख र सन्तुष्टि मैले केटा साथी (ब्वाईफ्रेन्ड)सँगको राम्रो यौन सम्बन्धका कारण प्राप्त गरेकी हुँ। म ब्वाईफ्रेन्डको धेरै नजिक भएको पाउँछु। ऊसँग मेरो एक अनौठो बन्धन छ, जुन छुट्नै सक्दैन। ऊसँग हुनुको जुन सन्तुष्टि छ, त्यो म स्पष्टसँग महसुस गर्न सक्छु। ऊसँगका हरेक पल…

धादिङमा बाख्राले मान्छेजस्तै पाठो पाएपछि … (तस्बिरहरु)

चैत्र ३, २०७४ - शनिबार

धादिङ, २ चैत । जिल्लाको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिकाको लापामा बाख्राले मान्छेजस्तै पाठो जन्माएको छ । स्थानीय कृषकले पालेको बाख्राले चार खुट्टासहित मान्छेजस्तै देखिने पाठो जन्माएको हो । जिउँदै जन्मेको उक्त पाठो केही समयपछि मरेको थियो । मरेको पाठो हेर्न स्थानीयको भिड लागेको स्थानीय सुमन घलेले जानकारी दिए । बाख्राको पाठोको चार खुट्टा र शरीरभरी…

के तपाईँ लामो समय यौनसम्पर्क राख्न चाहनुहुन्छ ? यदी त्यसो हो भने यसो गर्नुस्

फाल्गुन २६, २०७४ - शनिबार

मेरो विवाह भएको दुई वर्ष भयो । म दुई–चार मिनेटभन्दा बढी यौनसम्पर्क गर्न सक्दिनँ । मेरी श्रीमती मबाट सन्तुष्ट छैनन् । लामो समयसम्म यौनसम्पर्क राख्न के गर्नुपर्ला ? यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ ।पुरुषले योनिमा लिङ्ग प्रवेश गराएदेखि वीर्यस्खलनसम्मको समयलाई Intravaginal Ejaculation Latency…

जनसंख्या बढाउने जुक्ति:चैत १ गतेदेखि धेरै बच्चा जन्माउनेलाई धेरै भत्ता !

फाल्गुन २६, २०७४ - शनिबार

फागुन २६ – मुलुकको अधिकांश भागमा गरिबी र भोकमरीका कारकका रुपमा ठूलो परिवार र रोजगारको अवसर कम हुनुलाई लिइन्छ । तर इलाम नगरपालिकाले भने अन्य नगरपालिकाभन्दा पृथक रणनीति तय गरेको छ । जनसंख्या वृद्धिदर घटेको भन्दै नगरपालिकाले जति बढी सन्तान जन्मायो उति नै बढी भत्ता दिने निर्णय गरेको छ । बसाइँ सराइ, व्यस्त जीवनशैली र…

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

फाल्गुन २४, २०७४ - बिहिबार

महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई…

यौन सम्पर्कबाट हुने ८ फाइदा यस्ता छन्

फाल्गुन १८, २०७४ - शुक्रबार

शारिरिक चाहाना पूरा गर्नका लागि प्राय यौन ससम्पर्र्क गरिन्छ । यो एउटा प्राकृतिक प्रक्रिया हो । मानिसहरु यौन सम्पर्कका विषयमा बोल्न र लेख्न हिच्किचाउँछन् । तर विभिन्न अध्यन तथा अनुसन्धानले देखाए अनुसार यौन सम्पर्कबाट शारीरिक र मानसिक रुपमा मानिस तन्दुरुस्त रहने गरेको पाइन्छ् । यस्ता छन यौन सम्पर्कबाट हुने फाइदा – हप्तामा एक–दुइपटक यौन सम्पर्क…

पुरुषको विर्यमा सुन !

फाल्गुन १७, २०७४ - बिहिबार

एजेन्सी । वैज्ञानिकहरुले पुरुषको शुक्रकिटमा बहुमूल्य धातुु सुन रहने तथ्य पत्ता लगाएका छन् । हालैको एक अनुसन्धानले पुरुषको शुक्रकिटमा सुन हुने तथ्य फेला पारेको हो । वैज्ञानिकहरुका अनुसार सुन बिनाको शुक्रकिट त निकम्मा हुन्छ । त्यसैले कामयावी शुक्रकिटमा सुन धातु अनिवार्य रुपमा रहेको हुन्छ । साधारण शुक्रकिट कोषमा १७.६६ माइक्रोग्राम प्रति डेसिलिटर सुन हुन्छ । अर्थात्…