रोजगारी

तीन सय पदका लागि लोकसेवाद्वारा विज्ञापन खुला

मंसिर २६, २०७५ - बुधबार

काठमाडौंँ, मङ्सिर २६ गते । दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ । आयोगका अध्यक्ष उमेश मैनालीले…

सेनामा खुल्यो ३८ सयलाई रोजगारी (हेर्नुस बिज्ञापन)

मंसिर १०, २०७५ - सोमवार

काठमाडौँ । नेपाली सेनाले झन्डै ३८ सय पदका लागि आवेदन माग गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले सोमबार निकालेको सूचनामा लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्धा, अमलदार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य बादन तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुमा दरखास्त आह्वान गरिएको उल्लेख छ । नेपाली सेनाका जंगी अड्डा, इटहरी,…

हरेक स्थानीय तहमा रोजगार सेवा केन्द्र, वाढीपीडितले पनि भूकम्पपीडित सरह सहयोग पाउने

मंसिर ७, २०७५ - शुक्रबार

काठमाडौँ– अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । हाल देशभर…

नेपाल राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी (विज्ञापनसहित)

कार्तिक २९, २०७५ - बिहिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय १६ जना कर्मचारी माग गरेको छ । बैंकले आज सुचना प्रकाशित गर्दै सहायक द्धितियदेखि सहायक निर्देशकसम्मका कर्मचारी माग गरेको हो । बैंकले सबैभन्दा बढी प्रशासनतर्फतको सहायक पदमा ६८ जना कर्मचारी माग गरेको छ भने दोस्रोमा प्रशासनतर्फकै सहायक निर्देशक पदमा २१ जना माग गरेको छ । य सैगरी सुचना…

सन् २०१७ को कोरियन भाषा परीक्षा उतीर्णलाई प्राथमिकता दिन आग्रह

कार्तिक २८, २०७५ - बुधबार

काठमाडौँ / रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् । सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति कामका लागि कोरिया पुगिसक्दासमेत सन् २०१७ मा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका युवा कोरिया जान नपाएको भन्दै उनीहरुले जतिसक्दो छिटो लैजान पहल…

नेपाल प्रहरीमा खुल्याे नयाँ भर्ना, जवानदेखि इन्स्पेक्टरसम्म ७२५६ जनालाई जागिरको अवसर

अशोज १५, २०७५ - सोमवार

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा ७ हजार २ सय ५६ जनाका लागि भर्ना खुलाएको छ। प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायत पदमा दरखास्त आह्वान गरिएको हो। प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले सोमबार खुलाएको विज्ञापनमा जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना…

इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण, मन्त्री बिष्टले गरे हस्ताक्षर

अशोज ५, २०७५ - शुक्रबार

काठमाडौँ, ५ असोज । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उनको दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नवीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि सम्झौताको नवीकरण भएको हो । दुई वर्षअघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि यही असोज…

लोकसेवा बन्द गर्ने निर्णयमा पछि हट्यो सरकार

अशोज ३, २०७५ - बुधबार

काठमाडौ। निजामती सेवामा भर्ना प्रक्रिया रोक्ने तयारी गरेको सरकार अन्ततः पछि हटेको छ। सरकारले निजामती कर्मचारी भर्ना प्रक्रिया रोक्ने तयारी गरेपछि लोकसेवा आयोगले त्यसको प्रतिवाद गर्दै आएको थियो। आयोगको प्रतिवाद तथा तयारीमा रहेका युवाको दबाबका कारण लोकसेवाको भर्ना प्रक्रिया पुनः सुरु हुने भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । समाचारका अनुसार संघीय मामिला तथा सामान्य…

यसरी बन्यो कर्मचारी बढुवाको आधार

भदौ २०, २०७५ - बुधबार

काठमाडौं, २० भदौ । कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा सरकार लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा ९० प्रतिशत बढुवा ज्येष्ठताका आधारमा र १० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धामा गर्ने व्यवस्था राखिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । सरकारको यस्तो निर्णय निजामती…

कर्मचारीको उमेरहद ५८ वर्ष कि ६०, मन्त्रालयले गर्‍यो यस्तो प्रस्ताव !

भदौ १७, २०७५ - आइतवार

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायम राख्दै संघीय निजामती सेवा ऐन २०७५को मस्यौदा मन्त्रिपरिषद्मा लगेको छ। विभागीयमन्त्री लालबाबु पण्डितले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा मन्त्रिपरिषद्मा लगेको बताए। मस्यौदामा कर्मचारीको अवकाशको उमेर सीमा ५८ वर्ष कायमै राखिएको पनि उनले जनाए । उनले भने, ‘मस्यौदमा राखिएका…

कोरीया जाने सीबीटी परीक्षा आजबाट, यस्तो छ नियम

भदौ ८, २०७५ - शुक्रबार

काठमाडौं । ईपीएस कोरिया शाखाले दोस्रो चरणमा लिने कम्प्युरमा आधारित भाषा परीक्षा (सीबीटी) शुक्रबारबाट शुरु हुँदैछ । ईपीएस कोरिया शाखाले सीबीटी परीक्षाका लागि ३ हजार ३ सय ४ जना परीक्षार्थीको नामावली सार्वजनिक गरेको छ । दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान लिइने दोस्रो चरणको (सीबीटी) परीक्षा एक महिनासम्म सञ्चालन हुनेछ ।…

लोकसेवा भिड्ने तयारीमा रहेकालाई दुखको खवर !

साउन ३०, २०७५ - बुधबार

काठमाडौं – स्थानीय तह र प्रदेशमा कर्मचारी पूर्ति गर्न नसकिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लोकसेवा आयोगबाट हुने सबैखाले पदपूर्ति रोक्ने तयारीमा लागेको छ । तीन वर्षसम्म लोकसेवाबाट खुला र आन्तरिक पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा मन्त्रालय लागेको छ । मन्त्रालयको तयारीमा कर्मचारी भने सशंकित भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको…

जागिरे महिलालाई आयो निकै नै खुशीको खवर !

साउन २८, २०७५ - सोमवार

९८ दिन विदासहित सुत्केरीलाई चार महिनाको तलब ! काठमाडौं । सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले चार महिना आठ दिनको तलब पाउने भएका छन् । ९८ दिन सुत्केरी विदासहित थप एक महिनाको तलब पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । सरकारी, गैरसकारी वा…

सैनिक कल्याणकारी कोषले माग्यो ५३ जना कर्मचारी (बिज्ञापन सहित)

असार २०, २०७५ - बुधबार

काठमाडौं, २० असार– सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित विभिन्न निकायमा विभिन्न पदमा जागिर खुलेको छ । इच्छुक नेपाली नागरिकले १५ दिन भित्र दर्खास्त दिन सक्नु हुनेछ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित : हेर्नुहोस् नतिजा

असार १५, २०७५ - शुक्रबार

१५ असार, काठमाडौं । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो…