मनाेरञ्जन

सघर्ष गदैँ कलाकारिता क्षेत्रमा नुवाकोटे ठिटो श्याम आले

जेष्ठ ४, २०७५ - शुक्रबार

नुवाकोट / नुवाकोट जिल्ला महाकाली ७ डाँडाकठेरी (शिबपुरी गाउपालिका हाल परिवर्तन ) मा आमा गोमा आले अनि बुबा धन बहादुर आलेको कोखबाट २०४४ भदौ ७ गते जन्मेको उनि सानैमा बुवा को अनुहार राम्रो सग चिन्न नपाउदै बुवा को लालनपालन बाट बन्चित उनी सानै देखि दुखै दुखको संघर्ष जीवन जिउन बाध्य भए । जस्तो सुकै अवस्थामा…

केकीको फिल्म “कोहलपुर एक्सप्रेस”काे कमाइ कती ?

बैशाख १८, २०७५ - मङ्लबार

काठमाडौं । फिल्म “कोहलपुर एक्सप्रेस” गत शुक्रबार देखि प्रदर्शनमा आएको छ । उक्त फिल्म अभिनेत्री केकी अधिकारीले निर्माण गरेको हो । “कोहलपुर एक्सप्रेस” ले तीन दिनमा ५० लाख १५ हजार आम्दानी गरेका छन्। फिल्मले मोफसलबाट कम आम्दानी गरेको छ । कोहलपुर् एक्सप्रेस रिलिज भएको दिनमा यसले ११ लाख ८० हजार मात्र आम्दानी गरेका थिए। विशाल…

यी हुन् सन्नी लियोन भन्दा हट एण्ड सेक्सी सपना (तस्विरहरू)

चैत्र २९, २०७४ - बिहिबार

भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै हट एण्ड सेक्सी युवतीको बारेमा चर्चा हुने गरेकाे छ । उनी सन्नी लियोन भन्दा पनि धेरै कामुक र बोल्ड देखिने भारतीय मिडियाकाहरूकाे दावि रहेकाे छ । उनि हुन् मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल । हेर्नुहाेस् सपनाका केही तस्विरहरू ।    …

सलमान खान जेठ १२ गते नेपाल आउने

चैत्र २६, २०७४ - सोमवार

६ चैत, काठमाडौं । अघिल्लो महिना स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ । कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् । नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ…

सलमान खान अपराधि कि कलाकार? किन यति धेरै सजाय ?

चैत्र २३, २०७४ - शुक्रबार

एजेन्सी । सलमान खानलाई पाँच वर्ष जेल सजाय भएपछि सिएनएनको अन्तराष्ट्रिय संस्करणमा उनीमाथि छापिएको लेखको शीर्षक थियो– को हुन् सलमान खान ? यसको उत्तर सिएनएनले यसरी दिएको छ– टम क्रुज, जर्ज क्लुनी र चार्ली सिनलाई एउटै मान्छेमा मिलाउनुस्– सलमान खान बन्छ । सिएएन भन्छ– सलमान टम क्रुजजस्तै चकलेटी हिरोका रुपमा आएका थिए तर पछि ठूलो…

जाउ हिँड कबिलास (भिडियो सहित)

चैत्र २२, २०७४ - बिहिबार

काठमाडौं २२ चैत : नेपाली गित संगित बाटै आफ्नो मौलिकता र पहिचान झल्काउदै जन्म भुमि गाउँ ठाउँ लाई समेटेर तयार पारीएको निकै नै मनछुने लोक दोहोरी गित अनमोल ढुङ्गाना र साबित्रि श्रेष्ठ को शब्द संगित स्वरमा “जाउ हिड कबिलाश ” मिलन फिल्म प्रोडक्सन प्रा.ली बाट बजारमा सार्वजनिक भएको छ । गितमा शीतल केसी र अन्जु…

बाहुनले चप्पल नलगाएको भन्दै नुवाकोटको ग्रामिणदेवीका विद्यार्थीले प्रदर्शन गरेपछि

फाल्गुन १८, २०७४ - शुक्रबार

भरतसन्तोषी, नुवाकोट । नुवाकोट जिल्लाको सुदुरपुर्वी शिवपुरी गाउँ पालिका वडा नम्बर ७मा रहेको ग्रामीणदेवी माध्यमिक विद्यालयका विद्यार्थी ले एक नाटकमा सजिव अभिनय प्रस्तुत गरेका छन। “स्वास्थ्य नै धन हो”शिर्षक नाटकमा गाउँघर मै घट्ने यथार्थ घटनालाई विद्यार्थीहरुले अत्यन्त सजिव तथा मार्मिक ढंगले अभिनय प्रस्तुत गरेका हुन। कथावस्तु मा पुष्पकमल भेटुवालको अभिनय बाहुनले चप्पल नलगाएको घतलाग्दो दृश्यलाई…

करिश्मा निवासमा होलीको कक्टेल पार्टी: खर्चको जोहो कसरी गर्छिन् ?

फाल्गुन १७, २०७४ - बिहिबार

काठमाडौं – अभिनेतृ तथा निमात्री करिश्मा मानन्धर नेपालमा रहेसम्म हरेक फागुपूर्णिमाका दिन कलाकारलाई आफ्नो गोदावरीस्थित निवासमा बोलाएर कक्टेल, स्न्याक्स र खानपानको समेत व्यवस्था गरी भव्यसँग फागु मनाउँछिन् । हरेक बर्ष फागुपूर्णिमा आउने समयमा सबैजसो कलाकर्मीले पहिले नै यसपालिको फागु पनि करिश्माको घरमा मनाउने सोच बनाइसकेका हुन्छन् । एक किसिमले भन्ने हो भने कलाकारको फागुको रमझम…

मौसमीले प्रेमीसँग बिहेको कुरा गर्दा दिपककी श्रीमतीले मानिनन् तर दीपकराजले सहर्ष स्विकार्दै छोरी ज्वाईलाई अपार्टमेन्ट गिफ्ट दिए

फाल्गुन १४, २०७४ - सोमवार

काठमाडौँ । हास्यकलाकार दिपकराज गिरीले आफ्नी एक्ली छोरी मौसमी गिरीको धुमधामका साथ बिहे गरिदिएका छन् । नुवाकोट विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितलाई हात सुम्पिएका दीपकले आफ्ना छोरी ज्वाईलाई काठमाडौंमा अपार्टमेन्ट गिफ्ट दिने भएका छन् । मौसमी र सुशीलबीच तीन वर्ष पुरानो प्रेम विवाहलाई सहज रुपमा स्विकार्दै छोरीले नै खाजेका युवकलाई हात सुम्पिएपछि…

दिपकराज गिरीकी छोरीको बिबाह बिदुरका मेयरका छोरासंग सम्पन्न

फाल्गुन १२, २०७४ - शनिबार

काठमाडौं । चर्चित हास्यकलाकार दिपकराज गिरीकी छोरी मौषमी गिरीको नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा शुशिल पण्डितसँग विवाह सम्पन्न भएको छ । शुशिल पण्डितसँग मौसमीको गत माघ २४ गते इन्गेजमेन्ट भएको थियो । मौसमी र सञ्जु केहि वर्षअघि देखि प्रेम सम्बन्धमा रहेका थिए। मौषमी र शुशिलको विवाहमा हास्यकलाकार किरण केसी, शिवहरी पौडेल, दिपाश्री निरौला…

अनमोलको ६ दिनको कमाई ५ करोड

फाल्गुन ६, २०७४ - आइतवार

नेपाली चलचित्र क्षेत्रमा अहिले सबैभन्दा धेरै रुचाइएको नाम हो– अनमोल केसी । उनै अनमोल केसीले अभिनय गरेको चलचित्र ‘कृ’ देशभरका करिब १ सय १८ हलमा प्रदर्शन भैरहेको छ । गत शुक्रबार रिलिज भएको यो चलचित्रले प्रदर्शनको छैठौं दिनसम्म झण्डै ५ करोड ४० लाख ग्रस कलेक्शन गरेको निर्माण टिमले जनाएको छ । अनमोलसँग स्क्रिन शेयर गर्दै…

महिलाले मोबाइलमा सबैभन्दा बढी यस्ता कुरा हेर्दा रहेछन् !

फाल्गुन २, २०७४ - बुधबार

प्रयोगकर्ताको सर्वेक्षण गर्ने हो भने महिला र पुरुष बराबर नै होलान् स्मार्टफोनहरुको प्रयोगमा। सजिलै उपलब्ध इन्टरनेट र स्मार्टफोनको सहायताले प्रविधिसँग युवा युवती दुवै उत्तिकै नजिक छन्। एक अध्ययनका अनुसार पुरुष भन्दा महिलाले स्मार्टफोनमा अश्लील सामाग्री बढी हेर्ने गरेको तथ्य सार्जजनिक भएको छ । पोर्न साइट पोर्नहबले सार्वजनिक गरेको एक अध्ययन अनुसार ७१ प्रतिशत महिला प्रयोगकर्ताले…

किन भाइरल भईन् यी युवती ? (फोटो/भिडियो)

माघ २९, २०७४ - सोमवार

एजेन्सी – समाजिक संजालमा एक युवतीको तस्वीर भाइरल भइरहेको छ । इन्स्टाग्राममा उनी ट्रेन्डिङमा परेकी छिन् । युवतीको हेराई निकै लोभलाग्दो भएको भन्दै ट्वीटरमा पनि उनको नाम शीर्ष १० मा छ । धेरैले उनको तस्वीरमा लोभलाग्दा कमेन्ट पनि गरेका छन् । उनी भारतको मलयाली नायिका प्रिया प्रकाश वारियर हुन् । १८ वर्षीया प्रिया केरलको त्रिशुरमा…

द्वन्दनिर्देशक राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान, यस्तो अभियोग

माघ २५, २०७४ - बिहिबार

काठमाडौं २५ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार…

नेपाल आउने बारे सलमानले गरे यस्तो ट्वीट

माघ २४, २०७४ - बुधबार

काठमाडौँ । बलिउड अभिनेता सलमान खानले आफू नेपाल आउने जानकारी दिदै सामाजिक सञ्जाल ट्वीट गरेका छन् । सलमानले ट्वीटमा आफ्नो पछिल्लो फिल्मको गीत ‘स्वाग से स्वागत’ को शब्द प्रयोग गर्दै , ‘नेपाल अब आपकी वारी, स्वाग से स्वागत नहीं करोगे हमारा?’ भन्ने उल्लेख गरेका छन् । आगामी फागुन २५ मा सलमान ‘दबंग द टूर’ लिएर…