मनाेरञ्जन

लोक दोहरीमा तानिए श्रोताः भाइरल बन्दै ‘सालको पात टपरी’(भिडियो)

मंसिर १०, २०७५ - सोमवार

अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा पर्छ ‘सालको पाट टपरी’। बालबालिकादेखि बृद्धबृद्धासम्मको मुखमा झुण्डिन सफल यो गीत सबैभन्दा वढी तिहारमा गुञ्जियो। गीतको युट्युब भ्युज बढ्दो छ। दुई महिनाको अबधिमा भ्युज ७१ लाखभन्दा वढी पुगिसकेको छ। गीतले सोचेभन्दा बढी चर्चा पाएपछि गायक, गायिका, संगितकार, रचनाकार र मोडल दंग छन्। कुलेन्द्र विश्वकर्मा र विष्णु…

नुवाकोट एफएममा कार्यरत कमलाको अभिनय रहेको ‘बर्खे भेल झै’ लोकप्रिय बन्दै (भिडियोसहित)

मंसिर ६, २०७५ - बिहिबार

नुवाकोट : नुवाकोटमा रहेर पत्रकारिता गर्दै आएकी कमला अधिकारीको अभिनयमा लोकगित ‘बर्खे भेल झै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखी नुवाकोट एफएममा कार्यरत अधिकारीद्वारा अभिनित म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल प्रालिले सार्वजनिक गरेको हो । चर्चित गायिका काव्य आचार्यको स्वरमा सजिएको गीतमा रमेश श्रेष्ठको लय भरिएको छ । गीतको शब्द सिर्जना र म्युजिक…

बढ्दैछन् कृत्रिम यौन साधन, प्रयोगकर्तामा महिला बढी

कार्तिक २६, २०७५ - सोमवार

काठमाडौं  : प्रायः दिन ढलेपछि चहलपहल बढ्ने काठमाडौं खिचापोखरीको ‘दि कण्डम हाउस’ युरोप, अमेरिकातिरको ‘सेक्स सप’ (यौन–सामग्री पसल) जस्तै छ । चार महिनाअघि खुलेको यो पसलको उद्देश्य पनि नेपाली ग्राहकबीच यौन–सामग्रीको व्यापार बढाउनु नै हो । परम्परावादी नेपाली राजधानीमा पहिलो पटक खुलेको यो पसलका ग्राहकमा पुरुषभन्दा महिला बढी छन् । पसलमा पछिल्लो प्रविधिका महँगा ‘सेक्स टोय’ (यौन खेलौना)…

हरेक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकले हेर्नुपर्ने चलचित्र ´छक्कापञ्जा ३`

अशोज २८, २०७५ - आइतवार

भरतसन्तोषी, काठमाडौ । बुधवारबाट देशभर रिलिज भएको ‘छक्का पञ्जा ३’ ले दर्शक र फिल्म समिक्षकहरुबाट राम्रो समिक्षा बटुलेको छ । यस चलचित्रलाई हरेक विद्यालयका विद्यार्थी,शिक्षक र अभिभावकले समेत एकपटक हेर्नैपर्ने चलचित्रको रूपमा समिक्षकहरुले लिएका छ्न।तुलनात्मक रूपमा चलचित्र राम्रो बनेको नुवाकोटका चलचित्र पत्रकार समीर बलामीले बताए। यसअघि छक्का पञ्जा २ निकै विवादित बनेपनि छक्का पन्जा ३…

गायक दिनेश श्रेष्ठको ‘नमस्ते नुवाकोट’ निकै चर्चामा (हेर्नुस भिडियो)

अशोज २३, २०७५ - मङ्लबार

नुवाकोट : २०७४ सालबाट सांगितिक छेत्रमा आफ्नै जिल्लाको परीचय ‘नमस्ते नुवाकोट’ बोकेर कलाकारिता क्षेत्रमा प्रबेश गर्नुभएका दिनेश श्रेष्ठले २०७५ सम्म आइपुग्दा दर्जनौ गितको सिर्जना गरी धेरैको मन जितिसक्नुभएको छ । नमस्ते नुवाकोट गितबाट आफुले सोचेको भन्दा बढि चर्चा पाउन सफल श्रेष्ठ यसबाट आफु निकै सन्तुष्ट रहेको बताउनुहुन्छ। उनिसंगै सहयात्रा गर्ने इन्दिरा गिरि र बाल गायीका…

चर्चित गायक माधब भण्डारीको सडक दुर्घटनापश्चात को पहिलो गीत सार्वजनिक हुदै

अशोज १६, २०७५ - मङ्लबार

भरतसन्तोषी, काठमाडौ । चर्चित गायक माधब भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक हुने भएको छ।सडक दुर्घटनापश्चात् उहाँको स्वरमा सजिएको यो पहिलो गीत सार्वजनिक हुने भएको हो। ´रोधिघरमा`बोलको उक्त गीतमा गायक भण्डारी स्वयंले लय,शब्द र संगीत संयोजन गर्नुभएको छ भने गायिका राधा तिवारीले स्वरमा साथ दिनुभएको छ। २०७४ साल चैत २१ गते काठमाडौ डिजिटल बाट साझ घर…

बाबु मोक्तानले “सोल्टीनी सार्है मन पर्यो” भनेपछि बबाल भयो (भिडियोसहित)

साउन २५, २०७५ - शुक्रबार

काठमाडौं – सेलो तथा आधुनिक नेपाली गायक बाबु मोक्तान ( बि.एल ) को स्वर तथा अशुसेन लामा र उनकै शब्द रचना रहेको नयाँ गीत ‘सोल्टीनी सार्है मन पर्यो ’ गीत बजारमा सार्वजनिक भएको छ । यस गीतलाई अशुसेन लामाले संगित दिएका छन् भने गीतको निर्देशन निर्मल लामाले गरेका छन् । गायक बाबु मोक्तानको यस नयाँ…

नुवाकोट शिवपुरीका श्रेष्ठको तिजगित सार्वजनिक (भिडियो)

साउन ८, २०७५ - मङ्लबार

नुवाकोट / नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका सुनखानिमा २०३८ सालमा जन्मिएका मिलन श्रेष्ठ सांगितिक र कलाकारिता क्षेत्रमा परिचित नाम हो । सङ्घर्ष, अबरोध कठिनाइहरु पार गर्दै कलाकारितामा लागिरहनु भएका श्रेष्ठको आफ्नै लगानीमा काठमाडौको नेपालटारमा मिलन फिल्मस प्रा लि तथा डान्स सेन्टर सञ्चालन भईरहेको छ । श्रेष्ठ चलचित्र कलाकार संघको केन्द्रीय सदस्य, राष्ट्रिय संगित कलाकर्मि सघंको केन्द्रीय…

कबिलासका अनमोल ढुङ्गानाको ‘तीज आयो भन्छन सबै’ सार्वजनिक(भिडियो सहित)

असार २६, २०७५ - मङ्लबार

नुवाकोट एक्स्प्रेस : तिज आउन हप्तौँ बाकी रहँदा नेपाली सांगितिक आकाशमा तिज गितहरु सार्वजनिक हुने क्रम जारी छ। सोही क्रममा चर्चित लोकगायक अनमोल ढुङ्गानाको तिज गित “तीज आयो भन्छन सबै” सार्वजनिक भएको छ। गायक ढुङ्गाना र साबित्री श्रेष्ठको आवाजमा सजिएको उक्त गितको शब्दसंगित मिलन श्रेष्ठको रहेको छ । भिडियोमा जितु श्रेष्ठ, सुनिता श्रेष्ठ र मेनुका…

सघर्ष गदैँ कलाकारिता क्षेत्रमा नुवाकोटे ठिटो श्याम आले

जेष्ठ ४, २०७५ - शुक्रबार

नुवाकोट / नुवाकोट जिल्ला महाकाली ७ डाँडाकठेरी (शिबपुरी गाउपालिका हाल परिवर्तन ) मा आमा गोमा आले अनि बुबा धन बहादुर आलेको कोखबाट २०४४ भदौ ७ गते जन्मेको उनि सानैमा बुवा को अनुहार राम्रो सग चिन्न नपाउदै बुवा को लालनपालन बाट बन्चित उनी सानै देखि दुखै दुखको संघर्ष जीवन जिउन बाध्य भए । जस्तो सुकै अवस्थामा…

केकीको फिल्म “कोहलपुर एक्सप्रेस”काे कमाइ कती ?

बैशाख १८, २०७५ - मङ्लबार

काठमाडौं । फिल्म “कोहलपुर एक्सप्रेस” गत शुक्रबार देखि प्रदर्शनमा आएको छ । उक्त फिल्म अभिनेत्री केकी अधिकारीले निर्माण गरेको हो । “कोहलपुर एक्सप्रेस” ले तीन दिनमा ५० लाख १५ हजार आम्दानी गरेका छन्। फिल्मले मोफसलबाट कम आम्दानी गरेको छ । कोहलपुर् एक्सप्रेस रिलिज भएको दिनमा यसले ११ लाख ८० हजार मात्र आम्दानी गरेका थिए। विशाल…

यी हुन् सन्नी लियोन भन्दा हट एण्ड सेक्सी सपना (तस्विरहरू)

चैत्र २९, २०७४ - बिहिबार

भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै हट एण्ड सेक्सी युवतीको बारेमा चर्चा हुने गरेकाे छ । उनी सन्नी लियोन भन्दा पनि धेरै कामुक र बोल्ड देखिने भारतीय मिडियाकाहरूकाे दावि रहेकाे छ । उनि हुन् मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल । हेर्नुहाेस् सपनाका केही तस्विरहरू ।    …

सलमान खान जेठ १२ गते नेपाल आउने

चैत्र २६, २०७४ - सोमवार

६ चैत, काठमाडौं । अघिल्लो महिना स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ । कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् । नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ…

सलमान खान अपराधि कि कलाकार? किन यति धेरै सजाय ?

चैत्र २३, २०७४ - शुक्रबार

एजेन्सी । सलमान खानलाई पाँच वर्ष जेल सजाय भएपछि सिएनएनको अन्तराष्ट्रिय संस्करणमा उनीमाथि छापिएको लेखको शीर्षक थियो– को हुन् सलमान खान ? यसको उत्तर सिएनएनले यसरी दिएको छ– टम क्रुज, जर्ज क्लुनी र चार्ली सिनलाई एउटै मान्छेमा मिलाउनुस्– सलमान खान बन्छ । सिएएन भन्छ– सलमान टम क्रुजजस्तै चकलेटी हिरोका रुपमा आएका थिए तर पछि ठूलो…

जाउ हिँड कबिलास (भिडियो सहित)

चैत्र २२, २०७४ - बिहिबार

काठमाडौं २२ चैत : नेपाली गित संगित बाटै आफ्नो मौलिकता र पहिचान झल्काउदै जन्म भुमि गाउँ ठाउँ लाई समेटेर तयार पारीएको निकै नै मनछुने लोक दोहोरी गित अनमोल ढुङ्गाना र साबित्रि श्रेष्ठ को शब्द संगित स्वरमा “जाउ हिड कबिलाश ” मिलन फिल्म प्रोडक्सन प्रा.ली बाट बजारमा सार्वजनिक भएको छ । गितमा शीतल केसी र अन्जु…