अन्तर्वार्ता

‘द हिन्दु’को अन्तर्वार्तामा ओलीले सीधै भने : ‘ मोदी जी मोदी जी हुन र म म नै हुँ ! (पढ्नुहोस सनसनिपुर्ण अन्तरवार्ता)

चैत्र २४, २०७४ - शनिबार

काठमाडौ प्रधानमन्त्री केपी ओली अहिले भारत भ्रमणमा रहेका छन्। यस क्रममा उनले भारतको चर्चित राष्ट्रीय पत्रिका ‘द हिन्दु’मा दिएको यो अन्तरवार्ता निक्कै गर्व गर्न लायकको रहेको छ। प्रस्तुत छ अंग्रेजी भाषामा प्रकाशित अन्तरवार्ताको नेपाली अनुवाद: तपाई यस अघि २०१६मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा आउनु भएको थियो। यस भ्रमण प्रति तपाइको के कस्तो आशा रहेका छन्,…

महराको प्रेमजिवन: तन्नेरिमा केटी त मन पराईयो तर….

चैत्र १०, २०७४ - शनिबार

एसएलसीमा प्रथम श्रेणी हुन १ नम्बरले रोक्यो मेरो विद्यार्थीजीवनको सुरुवात रोल्पाको बालकल्याण माध्यमिक विद्यालयबाट भएको हो । मैले त्यहीँबाट नै अक्षर सिक्न सुरु गरेँ । बिस्तारै अक्षर सिक्दै त्यही विद्यालयको प्रांगणमा हाँस्दै, खेल्दै, रमाउँदै कक्षा १० सम्मको शिक्षा हासिल गरेँ । त्यही विद्यालयबाट ०३३ मा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण भएँ । त्यसवेलाको एसएलसीमा जम्मा ५६०…

नयाँशक्तीको भबिष्यबारे यसो भन्छन बाबुराम भट्टराई

चैत्र ३, २०७४ - शनिबार

माओवादी जनयुद्ध हुँदै शान्ति–प्रक्रिया र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बौद्धिक व्यक्तित्व हुन्– डा. बाबुराम भट्टराई । अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसमेत बनिसकेका बाबुराम पछिल्लो समय माओवादी छाडेर नयाँ शक्ति पार्टी, नेपालको संयोजकको रूपमा छन् । नयाँ पार्टी गठनसँगै बाबुरामले आर्थिक समृद्धिको मुद्दालाई जोडबलका साथ उठाए । तर, पार्टी गठनपछि भएका कुनै पनि निर्वाचनमा नयाँ शक्तिले सोचेअनुसार…

सरकारले जथाभावी खर्च गरेको देखेर मलाई चिन्ता लाग्छ, निन्द्रा पनि लाग्दैन : रामशरण महत

फाल्गुन २०, २०७४ - आइतवार

नेपाली कांग्रेसका नेता डा. रामशरण महत पटकपटक अर्थमन्त्री सम्हालिसकेका व्यक्ति हुन्। उदारीकरणका वकालतकर्ता महत विषयविज्ञलाई अर्थमन्त्री बनाएर वामपन्थी सरकारले राम्रो काम गरेको बताउँछन्। उनी कांग्रेस कमजोर नरहेको दाबी गर्छन् । अनि अहिले कांग्रेसभित्र एकापसमा चलिरहेको जुहारी वास्तविकभन्दा महाधिवेशनकेन्द्रित भएको संकेत गर्छन् । उनीसँग मुलुकको राजनीतिक अवस्था, आर्थिक पाटो र कांग्रेस राजनीतिबारे गरिएको  कुराकानी : तीनै…

हिन्दि भाषा मात्रै नेपालको भाषा हो भन्दै लालबाबु राउतले भने पछि राष्ट्रबादी एमाले नेता लालबाबु पण्डितले झन्डै हानेनन झापड

फाल्गुन १, २०७४ - मङ्लबार

प्रदेश नम्बर २ को मुख्यमन्त्री बन्ने पक्का भइसकेका संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले बहुसंख्यक नेपालीले बोल्ने नेपाली भाषा नेपालको नभएको दाबी गरेका छन् , साथै हिन्दि भाषा चै नेपालको वास्तविक भाषा भएको बताएका छन् । राउत पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद हुन्। फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने…

रोकियो घर-जग्गा कारोबार,अब कृषियोग्य जमिनमा प्लटिङ गर्न नपाइने

माघ २२, २०७४ - सोमवार

जमिनको बर्गिकरण गरेर कृषि योग्य जमिनलाई प्लटिङ गर्न नपाउने निर्णय बारे माउन्टेन टेलिभिजमको कार्यक्रम सत्ता शासनमा कुराकानी गर्दैं भुमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव टिकाराम घिमिरे भन्छन्-‘कृषि योग्य र अयोग्य भनेर सरकारले जग्गाको बर्गिकृत गरेको छ। अब सरकारको अनुमति नलिइकन जथाभावी प्लटिङ गर्ने,आवश्यक पर्ने भौतिक पूर्वाधारको पनि विकाश नगर्ने,कृषि योग्य जमिनलाई खण्डिकरण गरेर सबै ठाउँमा बस्ती…

कांग्रेसकै एजेन्डामा सबै दल आइपुगेका छन्: महत (अन्तरवार्ता)

माघ २१, २०७४ - आइतवार

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पटक–पटक अर्थ मन्त्रालयको बागडोर सम्हालिसका छन् । विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रूपमा समेत सम्मानित भइसकेका डा. महतले अघि सारेका कतिपय नीतिको वामपन्थी दलहरूले आलोचना गर्ने गर्दछन् । तर, महत अहिले आफ्ना आलोचकसमेत कांग्रेसले अघि सारेको एजेन्डामा आइपुगेको तर्क गर्छन् । लोकप्रियताका नाममा सरकार छाड्ने बेलामा राज्यको ढुकुटी बाँड्ने प्रतिस्पर्धा देशले धान्न…

शेखर कोइरालासँगको अन्तरवार्ताः ‘अर्ली महाधिवेसन’ गरेर देउवालाई हटाइन्छ

माघ १९, २०७४ - शुक्रबार

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन परिणामपछि नेपाली कांग्रेस दुई धु्रवमा विभाजित छ । एक पक्षले नेतृत्वको कमजोरीका कारण पार्टीले लज्जास्पद पराजय व्यहोरेको आरोप लगाइरहेको छ भने अर्को पक्ष दुई ठूला शक्तिको गठबन्धनका कारण कांग्रेस पराजय भएको दाबी गर्छ । यसैबीच युवा नेताको एक पंक्ति पार्टी नेतृत्व परिवर्तनसम्मका चर्का नारा लगाउँदै हिँडेको छ । नेतृत्वको कटु…

केपी ओलिमाथी खनिए रामशरण(अन्तर्वार्ता)

माघ १६, २०७४ - मङ्लबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले कार्यान्वयनमा रहेको सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन २०६४ अनुचित रहेको भन्दै त्यसमा संशोधन गर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन्। नयाँ जनादेशका आधारमा मुलुकको भावी प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका ओलीले सोमबार पार्टी मुख्यालय धुम्ब्रबाराहीमा आयोजित एक कार्यक्रममा बोल्दै जुनसुकै स्रोतबाट भएपनि लुकाएर राखेको पैसा लगानीका रुपमा…

गगनजी ले गल्ती गर्नुभयो: धनराज गुरुङ

माघ १३, २०७४ - शनिबार

(पञ्चा सिंहको प्रश्न, धनराज गुरुङको उत्तर) पञ्चा : तपाईं कांग्रेसमा स्वच्छ छवि भएको विद्रोही युवा नेताको पहिचान बनाउनुभएको मान्छे । घैँटे (कुमार श्रेष्ठ इन्काउन्टर)काण्डताका विरोधमै उत्रिनुभयो, छवि बिग्रिएला भन्ने लागेन ? धनराज : म पार्टी (कांग्रेस)को खेलकुद विभाग प्रमुख थिएँ । उहाँ (घैँटे) पनि सोही विभागमै भएकाले माथिको निर्देशनबमोजिम यथार्थ बुझ्न खोजेको थिएँ । म…

रामचन्द्र पौडेलले आक्रोशित हुँदै भने ‘शेर बहादुर देउवाले कुर्सि छोड्नुपर्छ'(भिडियो सहित)

माघ ८, २०७४ - सोमवार

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांडग्रेसलाई परिवर्तन गरेर जानुपर्छ भन्दै विशेष महाधिवेशन वा अर्ली महाधिवेशन मार्फत शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्नेमा जोड दिएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै युवा पुस्ताका नेताहरु कराउँने धेरै तर काम थोरै गर्ने गरेको आरोप पौडेलले लगाए । व्यवहारिक रुपमा पार्टीलाई सुधारको बाटोमा लैजान…

एकल जातीय अन्धराष्ट्रवादको पक्षपोषण गर्ने विरुद्ध नेपालमा केही समयसम्म संघर्ष चल्छ : बाबुराम

माघ ७, २०७४ - आइतवार

निरपेक्ष भाव देखिन्थ्यो डा. बाबुराम भट्टराईको अनुहारमा । भर्खरैको चुनावमा उनले जितेका थिए, उनको पार्टीले हारेको थियो । २०७२ असोजमा संविधान जारी भएलगत्तै माओवादी पार्टी त्यागेर वैकल्पिक ‘नयाँ शक्ति पार्टी’ बनाइछोड्ने उनको आह्वानलाई मतदाताले भर्खरैका तीन तह चुनावमार्फत उत्साहपूर्वक लिएनन् । विशालनगर निवासमा शनिबार दिउँसो अन्नपूर्णसँग संवादका क्रममा उनले खुला-खुला सकारे- पार्टी स्थापनायताका आफ्ना रणनीतिहरू…

वाम एकता बैंक मर्जरजस्तै: चुनावअघि यस्तो थियो तालमेल प्रयास

माघ ७, २०७४ - आइतवार

माघ ०७, काठमाडौ । संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले त्यसलाई भनिदिए- बैंक मर्जरजस्तो । यी पूर्वप्रधानमन्त्रीको शब्दमा त्यस्तो ‘मर्जर’, जहाँ कुनै विचारधारात्मक एकता छैन, बरु ‘सीईओ र अध्यक्ष को बन्ने’ भागबन्डा चलिरहेको…

नयाँ शक्ति र विवेकशील साझा एकै ठाउँमा आउनुपर्छ : बाबुराम भट्टराई (भिडियो सहित)

माघ २, २०७४ - मङ्लबार

डा.गोविन्द केसीमा कुनै स्वार्थ छैन, उनी एक किसिमका जोगी जस्तै हुन् विसौं शताब्दीमा पनि नेपाल किन यति गरिब छ भनेर आफैसँग प्रश्न गर्दैं २०३५-३६ बाट राजनीति शुरु गरेको थिए।त्यसपछि नेपालमा राजतन्त्रको अन्त्य गर्दैं गणतन्त्रको स्थापना र संविधान सभाबाट संविधान बनायौं। नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा भुषण दाहालसँग कुराकानी गर्दैं आफ्ना…

कांग्रेस समाप्त भइसक्यो, अधिवेशनबाट देउवालाई हटाउनुपर्छ: चन्द्र भण्डारी

पुस ३०, २०७४ - आइतवार

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाको कमजोरीका कारण पार्टी कमजोर भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता भण्डारीले सभापति देउवाले अबका दिनमा कांग्रेसको सफल नेतृत्व गर्नसमेत नसक्ने आरोप लगाएका हुन् । प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै देउवा, वरिष्ठ नेता…