अन्तर्वार्ता

सांसद हितबहादुर तामाङ भन्छन्; “कसैले टेर्दैनन, आफैँ डराउनुपर्छ”

कार्तिक १२, २०७५ - सोमवार

काठमाडौं – नेकपाका सांसद हितबहादुर तामाङले आफुहरुलाई नटेर्ने र कतै आफैँ डराउनुपर्ने स्थीती रहेको खुलासा गरेका छन । न्युज ट्वान्टी फोरको स्थानीय सरोकार कार्यक्रममा उनले यस्तो बताएका हुन । के साँच्चै सांसदले सास्ती भोग्छन् त ? के उनीहरु पनि समस्यामा जेलिएका होलान् ? अथवा के जनताका पीर मर्का सुन्नेहरुलाई पीरैपीर होला त ? यो प्रश्न…

प्रदेशको नाम र राजधानी १५ दिनभित्रमा टुङ्गो लाग्छ : मुख्यमन्त्री पौडेल

कार्तिक ५, २०७५ - सोमवार

अहिलेसम्म २ वटा प्रदेशले मात्रै नाम र राजधानी टुङ्गो लगाएका छन् । संघीय राजधानी काठमाण्डौलाईसमेत समेटेको प्रदेश नम्बर तीनले अहिलेसम्म नाम र राजधानी टुङ्ग्याउन सकेको छैन । अर्कोतिर केन्द्र सरकारको असहयोगका कारण प्रदेश सरकाले प्रभावकारी रुपमा काम गर्न नसकेको कतिपय मुख्यमन्त्रीहरुले आरोप लगाउँदै आएका छन् । यिनै विषयमा केन्द्रित रहेर प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलसँग…

काङ्ग्रेस र कम्युनिष्ट ब्राण्डबाट देश बन्दैन: भट्टराई (अन्तरवार्ता)

कार्तिक ३, २०७५ - शनिबार

काठमाडौं । पुर्वप्रधानमन्त्री एवम नयाँ शक्ती पार्टिका संयोजक बाबुराम भट्टराईले संविधान सभाबाट नयाँ संबिधान बनेपछिको पहिलो निर्वाचित सरकारले देश र जनतालाई बिकास र समृद्धीको दिशामा लानुपर्नेमा त्यसो नभईरहेको भन्दै असन्तुष्टी जनाएका छन । नेपाली रेडियो नेटवर्कको दशैँ बिशेष अन्तरवार्तामा संयोजक भट्टराईले हुने बिरुवाको चिल्लो पात नभई बर्तमान सरकार खस्रो पात बनेकोले भाबी दिनमा सुधारिनुपर्ने र रोजगारी…

प्रहरीले गराएको औंठा छाप समेत नक्कली ! निर्मलाका बुवा यसो भन्छन् (अन्तरवार्ता)

अशोज ११, २०७५ - बिहिबार

गृहमन्त्री रामबहादुर थापाले बुधबार निर्मला पन्त हत्याबारे एउटा रहस्य खोले। मंगलबार छानबिन समितिको प्रतिवेदन बुझेका थापाले निर्मला हत्यापछि उनले लगाएको लुगा जलाइएको र मुचुल्कामा समेत बुबा यज्ञराज पन्तका नाममा नक्कली औंठाछाप गरेको खुलासा गरे। सोही विषयमा निर्मलाका बुबा यज्ञराजसँग राजधानी दैनिकका पत्रकार महेश्वर गौतमले गरेको कुराकानीः निर्मलाको हत्या हुँदा तपाईं कहाँ हुनुहुन्थ्यो ? म भारतमा थिएँ…

प्रकाशचन्द्र लोहनीको खुलासा: ओली भ्रष्टाचारीका संरक्षक हुन् (भिडियो)

अशोज ७, २०७५ - आइतवार

काठमाण्डौ : एराप्रपा राष्ट्रबादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओली भ्रष्टाचारीका संरक्षक भएको गम्भिर आरोप लगाएका छन । प्राईम टेलिभिजनको जनाता जान्न चाहन्छन कार्यक्रममा ऋषि धमलासंग कुरा गर्दै उनले सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भईरहेको र उखानटुक्काका भरमा अगाडी बढ्न नसक्ने उल्लेख गरेका छन । भारत चिन र नेपाल बिच त्रीपक्षीय सम्बन्धबाट मात्र राष्ट्रीय हित हुने…

दुख गर्ने कार्यकर्ता एकातिर हुन्छन्, शहरमा बस्ने चट्टुहरुले फाईदा लुटिरहेछन्: पौडेल (भिडियो अन्तर्वार्ता)

भदौ २३, २०७५ - शनिबार

काठमाडौं, २२ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुख गर्ने कार्यकर्ता एकातिर हुने शहरमा बस्ने चट्टुहरुले फाईदा लुटिरहेको बताएका छन । प्राईम टाईम्स टेलिभिजनमा आज राति प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छ” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले अब यस्तो प्रबृतीको अन्त्य गर्नुपर्ने बताएका हुन । अर्को प्रशंगमा…

रामकुमारी झाँक्रीले हाम्रो चरित्रहत्या गर्दै आत्महत्या गर्ने सम्म पुराउनुभयो भन्दै रोए यी दिदीबहिनी (भिडियो)

भदौ २, २०७५ - शनिबार

काठमाण्डौ / नेकपाकी सांसद एवम अनेरास्वबीयुकी पुर्वअध्यक्ष रामकुमारी झाँक्री पछिल्लो समय आफ्नै फेसबुक स्टाटसका कारण बिबादमा परेकी छिन । राजधानीको एक अस्पतालमा उपचारको लागी ढिलो गरी पुगेकी सांसद झाँक्रीले एक्सरे रिपोर्ट नपाएपछी आफ्नो फेसबुक वालमा महिला कर्मचारीको तस्विर सहितको स्टाटस पोस्ट गरेकी थिईन । उक्त तस्विरमा देखिएको कर्मचारी र ईङ्गित गरिएको पात्र आफ्नो बहिनी भएको…

त्यसपछी म ओलीको सल्लाहकार भएर बस्दिन राजीनामा दिन्छुः विष्णु रिमाल (भिडियो)

साउन २७, २०७५ - आइतवार

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार बिष्णु रिमालले आफुले प्रधानमन्त्रीलाई भेट्न आउनेलाई रोक्ने गरेको हल्लालाई निराधार भएको बताएका छन । प्राईम टेलिभिजनको एक अन्तरवार्तामा ऋषी धमलासंग कुरा गर्दै रिमालले आफु सल्लाहकार टिममा रहेको र भेटघाटको प्रबन्ध भने जनसम्पर्क हेर्ने टिमले गर्ने उल्लेख गएका छन । पधानमन्त्रीलाई सफल बनाउन आफु सम्पुर्ण रुपले लाग्ने र आफ्ना कारण…

मैले नुवाकोटमा भुगोलकेन्द्रीत राजनिती गरिनँ, त्यसैले टिकट पाउँदा पनि लडिन: सल्लाहकार रिमाल

साउन २६, २०७५ - शनिबार

अभियोग – १ भौतिक रूपमा प्रधानमन्त्रीनिवास बालुवाटारमा ठुल्ठूला पर्खाल छन् । तर, एमाले नेता–कार्यकर्ता भन्छन्– कंक्रिटका ती पर्खालभन्दा जब्बर विष्णु रिमालको पर्खाल छ, जसले प्रधानमन्त्री र कार्यकर्ताको दूरी अस्वाभाविक रूपमा बढाउँदै छ । साथीहरूले सल्लाहकारको समूह र स्वकीय सचिवालय फरक–फरक निकाय हुन् भन्ने बुझ्नुभएको छैन । प्रधानमन्त्रीलाई भेट्ने कुरा मेरो तहबाट हुँदैन, म सल्लाहकार समूहको सदस्य हुँ । स्वकीय…

प्रधानमन्त्रीसंग विशेष अन्तरवार्ताः ‘नेपाल-चीन सम्बन्ध असाधारण र अभूतपूर्व’

असार १०, २०७५ - आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन् । नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको छदिने औपचारिक भ्रमण समापनको संघारमा तिब्बतको ल्हासामा रासससँग कुरा गर्दै प्रधानमन्त्री…

‘द हिन्दु’को अन्तर्वार्तामा ओलीले सीधै भने : ‘ मोदी जी मोदी जी हुन र म म नै हुँ ! (पढ्नुहोस सनसनिपुर्ण अन्तरवार्ता)

चैत्र २४, २०७४ - शनिबार

काठमाडौ प्रधानमन्त्री केपी ओली अहिले भारत भ्रमणमा रहेका छन्। यस क्रममा उनले भारतको चर्चित राष्ट्रीय पत्रिका ‘द हिन्दु’मा दिएको यो अन्तरवार्ता निक्कै गर्व गर्न लायकको रहेको छ। प्रस्तुत छ अंग्रेजी भाषामा प्रकाशित अन्तरवार्ताको नेपाली अनुवाद: तपाई यस अघि २०१६मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा आउनु भएको थियो। यस भ्रमण प्रति तपाइको के कस्तो आशा रहेका छन्,…

महराको प्रेमजिवन: तन्नेरिमा केटी त मन पराईयो तर….

चैत्र १०, २०७४ - शनिबार

एसएलसीमा प्रथम श्रेणी हुन १ नम्बरले रोक्यो मेरो विद्यार्थीजीवनको सुरुवात रोल्पाको बालकल्याण माध्यमिक विद्यालयबाट भएको हो । मैले त्यहीँबाट नै अक्षर सिक्न सुरु गरेँ । बिस्तारै अक्षर सिक्दै त्यही विद्यालयको प्रांगणमा हाँस्दै, खेल्दै, रमाउँदै कक्षा १० सम्मको शिक्षा हासिल गरेँ । त्यही विद्यालयबाट ०३३ मा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण भएँ । त्यसवेलाको एसएलसीमा जम्मा ५६०…

नयाँशक्तीको भबिष्यबारे यसो भन्छन बाबुराम भट्टराई

चैत्र ३, २०७४ - शनिबार

माओवादी जनयुद्ध हुँदै शान्ति–प्रक्रिया र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बौद्धिक व्यक्तित्व हुन्– डा. बाबुराम भट्टराई । अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसमेत बनिसकेका बाबुराम पछिल्लो समय माओवादी छाडेर नयाँ शक्ति पार्टी, नेपालको संयोजकको रूपमा छन् । नयाँ पार्टी गठनसँगै बाबुरामले आर्थिक समृद्धिको मुद्दालाई जोडबलका साथ उठाए । तर, पार्टी गठनपछि भएका कुनै पनि निर्वाचनमा नयाँ शक्तिले सोचेअनुसार…

सरकारले जथाभावी खर्च गरेको देखेर मलाई चिन्ता लाग्छ, निन्द्रा पनि लाग्दैन : रामशरण महत

फाल्गुन २०, २०७४ - आइतवार

नेपाली कांग्रेसका नेता डा. रामशरण महत पटकपटक अर्थमन्त्री सम्हालिसकेका व्यक्ति हुन्। उदारीकरणका वकालतकर्ता महत विषयविज्ञलाई अर्थमन्त्री बनाएर वामपन्थी सरकारले राम्रो काम गरेको बताउँछन्। उनी कांग्रेस कमजोर नरहेको दाबी गर्छन् । अनि अहिले कांग्रेसभित्र एकापसमा चलिरहेको जुहारी वास्तविकभन्दा महाधिवेशनकेन्द्रित भएको संकेत गर्छन् । उनीसँग मुलुकको राजनीतिक अवस्था, आर्थिक पाटो र कांग्रेस राजनीतिबारे गरिएको  कुराकानी : तीनै…

हिन्दि भाषा मात्रै नेपालको भाषा हो भन्दै लालबाबु राउतले भने पछि राष्ट्रबादी एमाले नेता लालबाबु पण्डितले झन्डै हानेनन झापड

फाल्गुन १, २०७४ - मङ्लबार

प्रदेश नम्बर २ को मुख्यमन्त्री बन्ने पक्का भइसकेका संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले बहुसंख्यक नेपालीले बोल्ने नेपाली भाषा नेपालको नभएको दाबी गरेका छन् , साथै हिन्दि भाषा चै नेपालको वास्तविक भाषा भएको बताएका छन् । राउत पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद हुन्। फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने…