साहित्य

नुवाकोटमा सर्बाधीक राशीको कबिता महोत्सव हुँदै

भदौ २८, २०७५ - बिहिबार

नुवाकोट :मोफसलको सहित्यको जगेर्ना गर्ने र नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले नुवाकोटमा सर्वाधीक राशीको कविता महोत्सव आयोजना गरिएको छ । मंसीर १५ गते कविता महोत्सव गरिने तय भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितमा विजेतालाई नगद ५० हजार रुपैयाँ दिइने आयोजक नुवाकोट साहित्य प्रतिष्ठानले जनाएको छ । त्यस्तै कविता महोत्सवमा दोस्रो हुनेलाई ३०…

नुवाकोटमा पहिलोपटक कविता कन्सर्ट, कवि सत्याल र कवियत्री अभिलासीले कवितामार्फत मुग्ध तुल्याए (भिडियो)

साउन २०, २०७५ - आइतवार

नुवाकोट / नुवाकोटको इतिहासमा नै पहिलोपटक विदुरमा कविता कन्सर्ट भएको । नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा आज नुवाकोट कविता कन्सर्ट भएको छ । कन्सर्टमा अहिलेका चर्चित कवि सुदेश सत्याल र कवियत्री देवकी अभिलासीले कविता बाचन गरेर उपस्थितहरुलाई भरपुर आनन्दित बनाएका थिए । कन्सर्टमा कवि सत्याल र कवियत्री अभिलासीले विभिन्न थरिका कविता बाचन गरेर उपस्थित भएका साहित्यप्रेमीको…

नुवाकोट साहित्य प्रतिष्ठानद्वारा स्रस्टाहरु सम्मानित, उत्कृष्ट प्रतिभाहरु पुरस्कृत

असार १६, २०७५ - शनिबार

बट्टार / असार १५ अर्थात धान दिवसको अवसर पारेर नुवाकोट साहित्य प्रतिष्ठानले विगतका वर्षहरु जस्तै श्रष्टा सम्मान कृति विमोचन र रचना बाचन गरी मनाएको छ । नेपाली भाषा र नेपाली साहित्यको विकासको निम्ति विभिन्न विधामा कलम चलाउदै आएका देशभरबाट छानिएका श्रष्टाहरुलाई शुक्रवार विशेष कार्यक्रमको बिच सम्मान गरिएको हो । महामण्डल राष्ट्रिय सम्मान –२०७५ काठमाडौँकी हिरण्यकुमारी…

दिवंगतहरुको सम्झनामा लाङ्टाङ साहित्यिक यात्रा

जेष्ठ ५, २०७५ - शनिबार

रसुवा, ५ जेठ । विसं २०७२ को भूकम्पका कारण दिवंगत स्वदेशी विदेशीको सम्झनामा लाङटाङ साहित्यिक यात्रा वैशाख २७–३० सम्पन्न भएको छ । रसुवा स्रष्टा समाजको आयोजना र अधिवक्ता एवं साहित्यककार फुर्पा तामाङको नेतृत्वमा गएका १० कविले लाङ्टाङ पुगी दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कविता वाचन गरेका थिए । पर्यटनका हिसाबले लाङ्टाङ सुरक्षित छ भन्ने सन्देश दिन…

पहिचानको लडाइँ घातक हुन्छ : लक्ष्मण सिटौला

बैशाख ६, २०७५ - बिहिबार

साहित्य एक्स्प्रेस : लक्ष्मण सिटौला / पहिचान भनेको ब्यक्ति समाज वा कुनै जात जातीय र बर्ग विशेषले आफू बसेको समाजमा आफ्नो मुल्य स्थापनाको लागि गरिरहेको प्रयत्न हो । पहिचान प्रगतिशिलता होइन । पहिचानको मुद्दा एक्काइसौं सताब्दिको एउटा नराम्रो मुद्दा हो ।पहिचानको मुद्दा, जात सग ,धर्म सग ,लिङ्ग सग, सम्प्रदाय सग वा कुनै बर्ग विशेष सग…

‘लाङ्टाङ साहित्य यात्रा’ वैशाख २९ देखि

चैत्र २७, २०७४ - मङ्लबार

रसुवा, चैत २७ । विक्रम संवत् २०७२ को भूकम्पको असरले पहिरामा पुरिएर दिवंगत बासिन्दाको सम्झना गर्दै आगामी वैशाख अन्तिमा सातादेखि लाङ्टाङ साहित्य यात्रा हुने भएको छ । लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिँदा दिवंगत स्थानीयवासी, पर्यटक र पथप्रदर्शकसमेतको सम्झना गर्दै रसुवा स्रष्टा समाजको आयोजनामा वैशाख २९ गते साहित्यिक स्रष्टाद्वारा कविता वाचन गरिने र चित्रकला कोरिने साहित्यकार फुर्पा…

राक्षस लोग्ने

कार्तिक २५, २०७४ - शनिबार

‘कभि साम ढले तो मेरे दिल में आजा ना कभि चाँद खिले तो मेरे दिल में आजा ना … मगर आन इस तरह तुम फिर यहाँ से नाजा ना तुम म झसंग ब्युझिएँ । बाहिर हेरेँ, अँध्यारो थियो। सिरानीमुनि रहेको मेरो मोबाइलमा यो गीत गुञ्जिरहेको थियो । मोबाइल हेरेँ, फोन आएको रहेछ अम्बुको । हेलो…

‘सेतो धरती’ लेख्दा रात र दिन नै भुलेँ : अमर न्यौपाने

कार्तिक २५, २०७४ - शनिबार

०६७ सालको कुरा हो । मेरो मनोलोकमा एउटा प्रश्न उठ्यो— सानासाना नानीहरूको भविष्य हुन्छ; युवाहरूको वर्तमान हुन्छ तर बुढाबुढीको के हुन्छ ? यो प्रश्नको उत्तर बुढाबुढीहरूकै जीवनमा खोज्ने विचार गरेँ । पहाडी गाउँहरू लगभग सबै वृद्धाश्रमजस्तै भएका छन् । क्षमता र पहुँच हुने युवा युरोप, अमेरिका र अस्ट्रेलिया गएका छन् । नहुने खाडी मुलुक । गाउँमा मलामी पनि पाउन मुस्किल…

युग बोलेका कविता “मौन आक्रोश”

कार्तिक २५, २०७४ - शनिबार

 –राम सञ्जेल नेपाली सत्यकथाको फाँटमा स्थापित भइसक्नुभएका कथाकार घनबहादुर थापा नेपाली कविता जगतमा पनि उत्तिकै चर्चित एवम् स्थापित हुनुहुन्छ । कथा विधामाजस्तै मान्छे, मानवता, भ्रातृत्व, प्रकृति र प्रेमलाई कवि घनबहादुर थापाले छोड्नु भएको छैन । मान्छे र रहरजस्ता कविताले मान्छेलाई दुई भागमा बाँडेको छ । एउटा युद्ध बढी मन पराउने मान्छे र अर्को शान्ति मन…

पुरानो प्रेम कथा

कार्तिक २४, २०७४ - शुक्रबार

मस्त नाचियो डिस्कोमा ।  एकपछि अर्की सुन्दरीसँग । ती गोरो छाला भएका चिनियाँ युवती नेपाल घुम्न आएका हुन् । ठमेलको यो डिस्कोथेक विदेशी पर्यटकका लागि मात्र होइन, हाम्रा लागि पनि आकर्षण स्थल हो । फराकिलो डिस्कोथेकमा संगीत गुन्जिरहेकै थियो । म निस्किएँ । सातघुम्तीबाट अलि अगाडि बढेँ । भगवान्बहालमा रहेको विक्रमशीला महाविहार पुगेपछि निकै प्यास…

कथा: हाकिम साप नमस्कार !

कार्तिक २४, २०७४ - शुक्रबार

नुवाकोट एक्स्प्रेस.. मैले उनलाई राम्रैसँग चिन्थें, उनले पनि मलाई राम्रैसँग चिन्थे । भेट हुँदा मैले उनलाई दस औंला जोडेर नमस्कार गरेको हुन्थेँ । उनी भने हात त परै जाओस्, ओठ पनि नखोली गजधुम्म परेर हुँम्म गर्दै नमस्कारको जवाफ दिन्थे । उनी र मबीच दुश्मनी पनि थिएन । मित्रता त झन् हुने कुरै भएन । सायद उनलाई…