विदुर

नुवाकोटको अशाेकबारीमा फुलपाती जात्रा भव्य रुपमा सम्पन्न

अशोज ३१, २०७५ - बुधबार

नुवाकोट, अशाेकबारी / बडा दशैकाे साताै दिन अाज नुवाकोटको विदुर नगर पालिका वडा नम्बर २ अशाेकबारीमा फुलपाती जात्रा भव्य रुपमा सम्पन्न भएको छ। ऐतिहासिक र धार्मिक महत्त्वले भरिपूर्ण नुवाकोट पूरानाे राजधानी समेत भएकोले यहाँ राजकीय सम्मानका साथ साततले दरबार परिसरमा रहकाे तलेजु भवानी मन्दिरमा फुलपाती भित्राउने परम्परा अनुसार अाज जात्रागरि फुलपाती भित्राईएकाे हाे। जात्रामा नेपाली…

बिदुर-९ कोलनिका एक अशक्तलाई मेयर पण्डितको तर्फबाट मासिक २ हजार भत्ता

अशोज २८, २०७५ - आइतवार

बिदुर : बिदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले वडा नंवर २ कोलनिका दुबै आँखा नदेख्ने कृष्ण दमाईलाई मासिक २ हजार रुपैँया व्यक्तिगत रुपमा भत्ता उपलब्ध गराउने भएका छन । आफु निर्वाचित भएपछी मासिक रुपमा एक जनालाई अशक्त भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका मेयर पण्डितले कृष्ण दमाईलाई आफ्नो ब्यक्तीगत तर्फबाट मासिक २ हजार रुपैँया दिन थालेका हुन…

त्रिशूली जलविद्युत् केन्द्रमा मुसा पसेपछि…

अशोज २८, २०७५ - आइतवार

नुवाकोट – त्रिशूली जलविद्युत उत्पादन केन्द्रको ब्रेकरमा मुसा पसेर विद्युत् अवरुद्ध भएको बिजुली १६ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार राति १२ बजे उत्पादन केन्द्रको ब्रेकरमा मुसा पसेपछि बिजुली बन्द भएको थियो । विद्युत् अवरोध हुँदा नुवाकोट, रसुवा र धादिङ जिल्ला प्रभावित भएका थिए । बिजुली नहुँदा कम्प्युटर प्रणालीबाट दिइने सेवा प्रभावित भएको थियो ।…

बट्टारमा मदन आश्रित स्मृति पुस्तकालयको शिलान्यास

अशोज २७, २०७५ - शनिबार

नुवाकोट : नुवाकोटको बट्टारमा आज मदन आश्रित स्मृति पुस्तकालयको शिलान्यास गरिएको छ । पुस्तकालय भवनको निर्माणको एक कार्यक्रमका बीच नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडाले शिलान्यास गर्नुभएको हो। सनिबार बिहान सम्पन्न सिलान्यास कार्यक्रममा प्रदेश सभाका सांसद बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा र विभिन्न स्थानिय तहका प्रमुख तथा उपप्रमुखको सहमागिता रहेको थियो ।  

नुवाकोटमा लाखौं रकमसहित ६ जुवाडे पक्राउ

अशोज २७, २०७५ - शनिबार

नुवाकोट : जिल्ला प्रहरी कार्यालय नुवाकोटले जुवा खेल्दै गरेकाे अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीकाे अाधारमा जिल्ला प्रहरी ईन्चार्ज बसन्त कुँवरको कमाण्डमा खटिएको टोलीले घरमा जुवा खेलिरहेकाे अवस्थामा उनीहरूलार्इ पक्राउ गरेकाे हाे । सदरमुकाम बिदुरमा ठूलो रहम सहित जुवा खेलिरहेको अवस्थामा कुमार लामा, बिदुर नपा–६ का हरि क्षेत्री, तादी गापा–५ का दीपक ओझा,…

नुवाकोटमा नेकपाको पार्टी कार्यालय स्थापना, अष्टलक्ष्मी शाक्यले गरिन उद्घाटन

अशोज २५, २०७५ - बिहिबार

बिदुर । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी नुवाकोटको कार्यालयमा नेकपाको कार्यालय स्थापना गरिएको हो । यहाँ आज आयोजित कार्यक्रममा नेकपाका प्रदेश ३ ईन्चार्ज अष्टलक्ष्मी शाक्यले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गरिन । गत जेठ ३ गते एकता भएका एमाले र नेकपा…

सिडियो र मेयर झाडु लिएर सडकमा उत्रीए

अशोज २३, २०७५ - मङ्लबार

विदुर / “विदुर नगर हाम्रो शहर, सफा राख्ने सबैको रहर” मुल नाराकासाथ विदुर नगरपालिकाले नगर सरसफाई अभियान शुभारम्भ गरेका छन् । पुरानो नगरपालिका भएर पनि विदुर नगरपालिकाले फोहोरमैलालाई व्यवस्थापन गर्न नसकिएको र जिम्मेवारी लिएकाले पनि सन्तोषजनक कार्य गर्न नसकिएको अवस्थामा नगर सफा, सुन्दर कायम राख्न जनता जागरुक गराउनको लागि सरसफाई अभियानको सुरुवात गरिएको नगरप्रमुख सन्जु…

नुवाकोटमा बजार अनुगमनका क्रममा मिति सकिएको पेय पदार्थ फेला पर्‍यो

अशोज २१, २०७५ - आइतवार

नुवाकोट, आश्विन २१ गते । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको संयुक्त बजार अनुगमन टोली र जिल्ला प्रहरी कार्यालय सहितले नुवाकोटका ठूला बजारको अनुगमन गरेको छ । टोलीले त्रिशूली, ढुङ्गे र बेत्रावती बजारमा गरेको अनुगमनबाट विभिन्न पसलमा म्याद सकिएका पेय पदार्थका सामग्री अधिक मात्रामा भेट्टाएको छ । अधिकांश पसलमा राखिएको पेय पदार्थ म्याद सकिएको पाइएको प्रमुख जिल्ला…

चाडपर्बको मुखमा नुवाकोटमा ३,७३५ लिटर घरेलु मदिरा नष्ट

अशोज १९, २०७५ - शुक्रबार

विदुर : जिल्ला प्रहरी कार्यलय नुवाकोटले जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको अवैध घरेलु मदिरा संचारकर्मी, स्थानिय भद्रभलादमी तथा सामुदायिक प्रहरीका अध्यक्षको रोहबरमा आज नष्ट गरेको छ । प्रहरीले खरानीटार, देविघाट, ढिकुरे, कोलनी, तारुका लगायतको क्षेत्रबाट बरामद ३७३५ लिटर मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले बताए । चाडपर्बको मुखमा घरेलु…

नुवाकोटको सबै रुटमा सरकारले तोकेको भाडादर लागु हुने, बढी लिए यस्तो कारवाही

अशोज १८, २०७५ - बिहिबार

नुवाकोट : नुवाकोटको सबै रुटमा सरकारले तोकेको भाडादर मात्र लागु हुने भएको छ । आज जिल्ला प्रशासन कार्यलयमा नुवाकोटमा कामु सिडिओ नन्दलाल शर्माको अध्यक्षतमा बसेको सर्वपक्षिय बैठकले सरकारले तोकेको भाडादर सबै रुटमा लागु गर्नेबारे निर्णय गरेको हो। नुवाकोटका तीनवटै सुरक्षा निकायका प्रमुखहरुसहित यातायात व्यवसायीबिचको छलफलले सो निर्णय गरेको हो । यस्तै छतमा यात्रुहरु नराख्ने, यात्रुका…

गोयन्काको सहयोगमा बट्टारमा भूकम्प स्मारक बन्ने

अशोज १८, २०७५ - बिहिबार

बट्टार : २०७२ बैशाख १२ को महाबिनाशकारी भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झनामा भुकम्प स्मारक निर्माण गर्न गोयन्का समूहले ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।                       नुवाकोट उद्योग वाणिज्य संघले बनाउन लागेको स्मारकलाई गोयन्का समूहको स्टिल्स प्रा.लिले ६ लाख ३० हजार २ सय ५८…

बिदुर नगरपालिकाद्वारा सदाचार अभिबृद्धीका लागी प्रतिबद्धता (पुर्णपाठ सहित)

अशोज १७, २०७५ - बुधबार

बिदुर : बिदुर नगरपालिका भुकम्प पछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागी बिपद ब्यबस्थापन सम्बन्धी कार्यमा जवाफदेहिता पारदर्शिता र सदाचार अभिबृद्धी गर्न तथा नागरीक सहभागिता खरिद ब्यबस्थापन र गुनासो सम्बोधन गर्न प्रतिबद्ध भएको छ । मंगलबार नगरपालिकाको सभाकक्षमा ट्रान्स्परेन्सी ईन्टरनेसनल नेपालले आयोजन गरेको कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले सदाचार सम्बन्धी प्रतिबद्धता पत्रमा जवाफदर्शिता पारदर्शिता र सुशासन…

नुवाकोटमा दशैँ तिहारका लागी प्रहरीको बिशेष सुरक्षा योजना कार्यान्वयन

अशोज १७, २०७५ - बुधबार

नुवाकोट : जिल्ला प्रहरी कार्यालय नुवाकोटले नेपालीहरुको महान चाड दशैँ तथा तिहारको समयमा आम नागरीकहरुलाई शान्ती सुरक्षाको प्रत्याभुती दिलाउन बिशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्बको समयमा सडकमा यात्रुको अत्याधिक चाप हुने र उक्त समयमा यात्रु हरुले बढी भाडा तिर्नुपर्ने, समयमा सवारी साधन नपाउने जस्ता गुनासाहरु ब्यबस्थापनका लागी बट्टार बसपार्कमा यात्रु सहायता कक्ष सन्चालनमा…

संघीयताको मारमा नुवाकोटका कर्मचारी, तीन महिनादेखि तलब खान पएनन्

अशोज १६, २०७५ - मङ्लबार

नुवाकोट- देश संघीयतामा गएसँगै खारेजीमा परेका नुवाकोट स्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू संघीयताको मारमा परेका छन । देश संघीयतामा गएसँगै खारेजीमा परेका जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीले तीन महिनायता तलबभत्ता पाउन सकेका छैनन्। साविकका सरकारी कार्यालय कुन रूपमा राख्ने र कर्मचारीको समायोजन कसरी गर्ने भन्ने टुंगो अझै नलाग्दा तलब खान नपाएका हुन । खानेपानी तथा सरसफाइ डिभिजन…

अनेमसंघ नुवाकोटको अायाेजनामा महिला भेला सम्पन्न

चैत्र २७, २०७४ - मङ्लबार

नुवाकोट एक्स्प्रेस, २७ चैत : अखिल नेपाल महिला संघ नुवाकोटको अायाेजनामा महिला भेला सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं १२ काे भेला चारघरे वडा कार्यालयमा सम्पन्न भएको हाे । भेलाले सरस्वती अर्यालकाे अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति चयन भएको छ । यस्तै उपाध्यक्ष लक्ष्मी राई, सचिव सर्मिला काेइराला र काेषाध्यक्ष उषा तामाङ चुनिएका…