विचार

संविधान दिवस सन्दर्भः संघीय, प्रान्तीय र स्थानीय सरकारबीच अधिकार बाँडफाँट हुनुपर्छ

अशोज १, २०७५ - सोमवार

हेटौँडा, १ असोज । लामो समयपछि संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान मुलुकको मुख्य कानूनी दस्तावेज भएकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ । संविधानमा भएका कमजोरी तथा असन्तुष्टि हटाउन मुलुकका सबै पक्षले विनाभेदभाव संविधान संशोधन गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । धेरै मेहनत तथा त्याग र बलिदानबाट जनताले, जनताका लागि र जनताद्वारा निर्माण गरिएको संविधान अक्षरशः पालना…

डा गोविन्द केसीको अनसन र मार्सी चामलको भात

असार ३०, २०७५ - शनिबार

राजेन्द्र प्रकाश लोहनी । काठमाडौं । असार ३० । अहिले गोबिन्द केसीले स्वास्थ शिक्षा सुधारको माग राख्दै पछिल्लो पटक संसदमा प्रस्तुत सरकारी बिधेयकको बिरोधमा अनसन बस्नु भयको छ । डा केसीको बिषयलाई लिएर अहिले देश पक्ष र बिपक्षमा बाँडिएको छ । अबश्य पनि शिक्षा सर्बशुलभ, स्तरिय, हुनुपर्छ । झन स्वस्थ शिक्षा त शुलभ र स्तरिय…

नुवाकोटको खेलकुद, अनुभव र अनुभूति: ‘गोल्की कस्तो, चुम्बक जस्तो’

जेष्ठ २४, २०७५ - बिहिबार

२०४२ सालमा म कक्षा पाँच मा च्वाडी स्कूलमा पढ्थे, त्यस बेला नुवाकोट जिल्ला भरी भलिवल खेलिन्थ्यो र फुटवल पनि त्यत्तिकै खेलिन्थ्यो । विशेष गरी सानो मैदान भए पनि पुग्ने कारण फुटवल भन्दा भलीबल ज्यादा खेलिन्थ्यो । क्रिकेटको सुरुवात धेरै पछि मात्र भएको हो । त्यस समयमा स्कूल स्तरिय खेलहरु धेरै हुन गथ्र्यो । विरेन्द्र शिल्ड…

दरबार हत्याकाण्डबारे बाबुराम भट्टराईको त्यो बहुचर्चित लेख : ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं’

जेष्ठ १९, २०७५ - शनिबार

२०५८ जेठ १९ गते नेपाली इतिहासमा अर्को एउटा ‘कोतपर्व’ घट्यो । राजा वीरेन्द्रसहित राजपरिवारका प्रायः सबै सदस्यहरूको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य –तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका –उपशंकाको बजार गरम हुनु स्वाभाविक छ । ‘पाप धुरीबाट कराउँछ’ भनेझैं त्यस घटनाबारे वास्तविक सत्य एक दिन अवश्य उद्घाटित हुनेछ ।…

“चन्द्रमा पुग्ने लक्ष्य राख्नुस, त्यहाँ पुग्न सक्नुभएन भने तारामा त पुग्नुहुन्छ”

जेष्ठ ११, २०७५ - शुक्रबार

नेपाल सरकारले आर्थिक वर्ष ०७५/७६ को निम्ति तयार गरेको नीति तथा कार्यक्रम सम्माननीय राष्ट्रपतिज्यूबाट प्रस्तुत भएको छ र हामी त्यसमा छलफल गर्दैछौं । यसको अन्तरवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि अलिकति म यसको रुप पक्षबारे केही आफ्ना विचारहरु राख्न चाहन्छु । कस्तो संसद, कस्तो सम्बोधन यहाँ सभामुखलाई सम्बोधनको विषयलाई लिएर प्रमुखपक्षी दलको तर्फबाट संशोधन प्रस्ताव पनि प्रस्तुत…

डा. उपेन्द्र देवकोटालाई पत्र : मर्दैछु भन्ने कहियै नसोंच्नुहोला, हामी जो कोहि पनि मर्दैछौँ

बैशाख २२, २०७५ - शनिबार

श्रद्धेय डाक्टरसाहेब, असीम श्रद्धा ! अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भब नभएकोले बेलायत गएको आदि… । त्यसको केहि समयपछि पारिवारिक स्रोतलाई उधृत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जाँचपछि आराम…

पाप लाग्छ रे पापको बाऊ को हो?

बैशाख १०, २०७५ - सोमवार

भरतसन्तोषी : अहिले जिल्लामा प्रायः सरकारी विद्यालयको शैक्षिक अवस्था अस्तब्यस्त छ। कतिपय प्रस्तावित विद्यालयमा सरकारी दरबन्दी बिना नै दुखमा विद्यालय संचालन गरिएका छन भने पहुँचवाला र राम्रा राजनीतिकवाला प्रधानाध्यापक भएको विद्यालयमा भने शिक्षकको कुनै कमी नै छैन चाहे विद्यार्थी नै किन हुनुपर्यो र?शिक्षकको खचाखच छ। आजभोलि शिक्षक नियुक्तिको सवालमा झन बुझिनसक्नु छ। कस्ले कतिखेर नियुक्ति…

[पुस्तक अंश] ‘हिसिला भन्थिन्– भित्तासँग विवाह गरें’

चैत्र ४, २०७४ - आइतवार

काठमाडौं — एसएलसी उत्तीर्ण गरेपछि बाबुराम भट्टराई आईएस्सी पढ्न काठमाडौँ आए । अन्तरमुखी स्वभावका बाबुराम त्यसबेलासम्म कसैको प्रेममा परेका थिएनन् । विवाह गर्ने सोचाइ आइसकेको थिएन । सामान्यतया बौद्धिक विकासका लागि ब्रह्मचारी बन्ने सोचाइका साथै ऋषिमुनिहरूलाई आदर्श मान्ने बाबुराम एकातिर चिन्तन–मनन मात्र गर्ने पूर्वीय दर्शनबाट प्रभावित हुन थालेका थिए भने अर्कोतिर पश्चिमा ढङ्गको प्रेममा स्वतन्त्रताको…

स्टेफन हकिङ : ब्रह्‍माण्डको चम्किलो तारा

चैत्र ४, २०७४ - आइतवार

सम्झना- मेरो जीवनको ठूलो जिज्ञासा र लगाव के रह्यो भने ब्रह्माण्ड के हो, यसको उत्पत्ति कसरी भयो ? बच्चा हुँदा घरको बार्दलीमा सुतेर आकाशतिर टोलाएर यी तारा के हुन् भन्ने कौतूहल हुन्थ्यो। जब स्कुल र कलेजमा विज्ञान पढ्न थालियो, यो भौतक जगत् कसरी उत्पत्ति भयो भन्ने बुझ्ने अवसर भयो। मेरो एकखालको रुचि नै ब्रह्माण्ड (कस्मोलोजी)…

ज्ञानेन्द्र शाहको पुस्तक: दिल्ली, बेइजिङ्, ब्रसेल्स र वासिङ्टनसम्म कम्पन जान सक्छ, नेपालमा धेरैको मुटुमा ढ्याङ्रो बज्न सक्छ

चैत्र १, २०७४ - बिहिबार

नेपालका ‘अन्तिम राजा’ वा ‘पूर्वराजा’ भनेर सम्बोधन गरिने ज्ञानेन्द्र शाह हाल झापामा छन् । उनको विगत र आगतबारे बेलाबेलामा सञ्चारमाध्यममा अनेक रोचक चर्चा र प्रसंग आउने गरेका छन् । राजदरबारको छत्रछायामा उच्चपदमा बसेर प्रशस्त सम्पत्ति, सुख, विभूषण, पदक, अलंकार एवं मान–सम्मान पाएका कतिपय भाग्यमानी व्यक्तिले आफ्नो महिमा गाउँदै पुस्तक लेख्दा शाहको चर्चा गरेको पाइन्छ ।…

बाबुरामले इण्डोनेसिया पुगेर गरे जनयुद्धको प्रशंसा

फाल्गुन २४, २०७४ - बिहिबार

२४ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई इण्डोनेसियाको जकार्ता पुगेर माओवादी जनयुद्धको प्रशंसा र व्याख्या गरेका छन् । माओवादी जनयुद्धलाई सुरुमा सुरक्षाको प्रश्नबाट मात्रै हेरिएको तर त्यो राजनीतिक द्वन्द्व थियो भन्दै डा. भट्टराईले समाजका हरेक द्वन्द्वहरु राजनीतिक हुने बताएका छन् । इन्डोनेशियाको जकार्तामा विहीबारदेखि सुरु भएको ‘एशियामा मानवीय पहुँच र…

बाली पुगेर बाबुरामले भनेः माओवादी थाकेर बहादुरीपूर्वक एमालेमा विलय हुँदैछ

फाल्गुन २३, २०७४ - बुधबार

डा. बाबुराम भट्टराई- आज मातृभूमि नेपालबाट हजारौं माइल टाढा हिन्द र प्रशान्त महासागरको सीमामा अवस्थित प्राचीन सभ्यताको धनी टापू बालीमा उभिएर घोत्लिँदा प्राप्त गरेका अनुभूतिहरू सबैसँग बाँड्ने अनुमति चाहन्छु। एउटा मध्ययुगीन गाउँको गोठालोबाट देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरिसकेको मान्छे ६४ वर्षको उमेरमा सबैथोक त्यागेर किन भौंतारिएको होला? के ऊ बौलाएकै हो? कि ऊ…

भत्किदै गरेको पुरानो राजधानी

फाल्गुन १८, २०७४ - शुक्रबार

अनुज कुमार श्रेष्ठ:- नेपालको इतिहासमा अत्यन्त महत्व राख्ने ऐतिहासिक स्थल नुवाकोट कुनै दिन पश्चिम १ नं. को (नुवाकोट, रसुवा, धादिङ्ग) सदरमुकाम थियो । इतिहासको अत्यन्त महत्वपूर्ण समयमा नेपालको शासन यही नुवाकोटबाट संचालन भएको थियो । यो नेपालको राजधानी थियो भन्ने कुरा हामी इतिहासको पानाबाट मात्र होइन, यदी नुवाकोट उक्लने हो भने सहजै जान्न सक्छौं । त्यहाँ…

नेपाल नबन्नुका कारण

फाल्गुन १४, २०७४ - सोमवार

काठमाडौ — नेपाल बनाउने र किन बनेन भन्ने बहस आजको होइन। राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गर्दा तीव्र विकासलाई मुख्य एजेन्डा बनाएका थिए । तर, त्यही समयका अरू देशले गरेको तीव्र विकास नेपालले गर्न सकेन । किन ?निर्वाचित सरकार अपदस्त गर्नु ३ महिनाअघि (अक्टोबर १९६०) मा युरोप भ्रमणमा रहेका राजा महेन्द्रले संयुक्त राष्ट्रसंघमा स्थायी प्रतिनिधि…

फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?

फाल्गुन ३, २०७४ - बिहिबार

सामान्यतया जोसँग उमेर, गन्तव्य र गति हुन्छ, त्यस्ता मानिसको भविष्यबारे अनुमान र विश्लेषण गर्ने गरिन्छ । तर, यहाँ उमेरले साढे सात दशक पूरा गरेका, विगत २६ वर्षदेखि निरन्तर सत्ताकेन्द्रमा रहेका र चारपटक प्रधानमन्त्री बनिसकेका व्यक्तिको भविष्य वर्णन गर्ने प्रयास गरिएको छ, जुन आफैँमा एउटा जटिल विषय-सन्दर्भ हो । शेरबहादुर देउवा, जसले जीवनको एउटा चरण दुःख,…