पत्रपत्रिका

प्रधानमन्त्री बेइजिङमा : सहकार्यमा ओलीका ६ सुत्र

असार ६, २०७५ - बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सकिने ६ वटा सुच सुझाएका छन् । चीन भ्रमणको पहलो दिन मंगलबार बेइजिङमा नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, ब्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, गरी ६ मुख्य क्षेत्रमा…

तेल चोर्न नपाउँदा ढुवानी ठप्प !

असार ५, २०७५ - मङ्लबार

ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमले लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारको छन् । लकिङ प्रणालीको विरोध उनीहरुले सोमबार ईन्धन लोडसमेत गरेनन् । ढुवानी व्यवसायी महासंघका अनुसार आईतबार रक्सौलमा लोड भएका चार ट्यांकर सोमबार पोखरा भित्रिए पनि अन्य चालकहरु लोड लिएका छैनन् । यसअघि ढुवानीमा केही समस्या थिएनन । लकिङ प्रणाली जडान…

काठमाडौं महानगरपालिकाको मुख्य प्राथमिकतामा के ?

असार ३, २०७५ - आइतवार

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षलाई पूर्वाधार विकासको बर्षको रुपमा मनाउने घोषणा गरेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक बर्षमा पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिने घोषणा गरेका हुन् । निजी शैक्षिक संस्थालाई नियमन, महानगरमा अस्पताल सञ्चालन, जात्रापर्वलाई अन्तर्राष्ट्रियकरण गरिनेलगायतका कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको छ…

एकैदिन चार कफिन

असार २, २०७५ - शनिबार

काठमाडौं – त्रिभुवन विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए । कफिनमा शव थिए, भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठका । कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन एकै चोटि निकालिएको थियो । साउदीबाट ल्इाइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालियो । दीपकसँगै पठाइएको जितेन्द्रप्रसाद कहरको शव…

गल्छी–केरुङ ४ सय केभी प्रसारण लाइन निर्माण सम्झौता हुने

असार १, २०७५ - शुक्रबार

काठमाडौँ — नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौता गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा हुने सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको हो । बिहीबार मन्त्रिपरिषद्को बैठकले गल्छी–केरुङ ४ सय केभी प्रसारण लाइन निर्माण सम्झौतासम्बन्धी प्रस्ताव पारित गरेको हो । नेपाल र चीनले आआफ्नो भूभागमा पर्ने प्रसारण लाइन आफैं निर्माण गर्ने गरी सम्झौता…

नेकपाका सांसदले भने, ‘मन्त्रीलाई जेल हाल्नुपर्छ’

असार १, २०७५ - शुक्रबार

काठमाडौं, १ असार । सत्तारुढ दलकै सांसदले मन्त्रीलाई जेल हाल्नुपर्ने भनेपछि प्रतिनिधिसभामा बजेटमाथिको छलफल दुई दिन पर सरेको छ । नेकपाका सांसदहरूले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको भन्दै सरकारको तीव्र आलोचना गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । दाङ १ बाट निर्वाचित सांसद मेटमणि चौधरीले बजेट विनियोजनमा पक्षपात गर्नेलाई जेल हाल्नुपर्ने…

भोलिदेखि तीन महिना सडक खन्न नपाइने

जेष्ठ ३१, २०७५ - बिहिबार

काठमाडौं । वर्षातका समय तीन महिनासम्म सडक खन्न नपाईने सरकारले घोषणा गरेको छ । यो भोलि शुक्रबारदेखि लागु हुने सूचना निकाल्दै मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले निर्देशन दिएको हो । यो घोषणा सँगै अब धारा, ढल, बिजुली, टेलिफोन लगायतका कुनै पनि प्रयोजनको लागि सडक खन्न पाईने छैन । सडक खन्दा तत्कालै मर्मत गरी पहिलेकै अवस्थामा ल्याउन नसकिने…

ट्राफिकको फन्दामा पूर्वयुवराज पारस !

जेष्ठ ३१, २०७५ - बिहिबार

काठमाडौँ, ३१ जेठ । ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा गाडी हाँक्ने पारस ट्राफिकको फन्दामा परेका छन् । पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको  छ । जावलाखेलदेखि हुँइकिएका उनलाई जावलाखेल प्रहरीले सोमबार थापाथलीमा नियन्त्रणमा लिएको हो । ट्राफिकले कागजपत्र नियन्त्रणमा लिएको र माग्दा नदिएको समाचारमा उल्लेख छ । प्रहरीले लाइसेन्स…

कांग्रेसलाई अघि बढाउने यस्तो छ तयारी

जेष्ठ ३०, २०७५ - बुधबार

काठमाडौं – नेपाली कांग्रेसको जिल्ला सभापतिहरुकको राष्ट्रिय भेलाले तयार पारेको पार्टीको विधान संशोधन तथा परिमार्जन, पार्टीको तत्कालिन, अल्पकालिन, दीर्घकालिन रणनीति र कार्ययोजना अन्तर्गत नयाँ संरचना र नयाँ अधिवेशनलगायतका प्रस्तावमाथि तीव्ररुपमा छलफल भइरहेको छ । समावेशीकरण, आर्थिक सशक्तीकरण, स्थानीय तह सशक्तीकरण, समाजिक सशक्तीकरण, मर्यादाक्रम निर्धारण, पार्टी संरचना, टिकट वितरणसम्बन्धी संरचनागत जिम्मेवारीलगायतका प्रस्तावमाथि छलफल भइरहेको पाइएको छ…

विभागस्तरीय कार्यालय नघटाउन चलखेल

जेष्ठ ३०, २०७५ - बुधबार

काठमाडौं – केन्द्रको अधिकार प्रदेश र स्थानीय तहमा गइसक्दा पनि सरकारले संरचना घटाएको छैन । संविधानबमोजिम प्रदेश र स्थानीय तहको क्षेत्राधिकारमा परेका कार्यहरु गर्ने विभाग र विभागस्तरीय कार्यालयहरु घटाउन केन्द्र कर्मचारी र मन्त्रीहरुसमेत तयार नभएको पाइएको छ । २१ वटा मन्त्रालयअन्तर्गत हाल ६४ वटा विभाग रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संगठन…

सरकारको आलोचना गरे कर्मचारीमाथि कारबाही

जेष्ठ २९, २०७५ - मङ्लबार

नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो। सोअनुसार सरकारको आलोचना गर्न नपाउनेदेखि बन्दहडताल गर्ने कर्मचारीबाट क्षतिपूर्ति भराउने पर्नेसम्मको सुझाव प्रधानमन्त्रीसमक्ष दिइएको छ। ‘नेपाल…

किरातकालीन यलम्बरको पालामा बनेको किरातेश्वर मुर्ति तोडफोड !

जेष्ठ २९, २०७५ - मङ्लबार

पशुपति क्षेत्रमा रहेको प्राचीन मुर्ति तोडफोड भएको छ । गौरीघाटमाथि कैलाश डाँडामा रहेको किरातेश्वर मन्दिरको मुर्ति आफुलाई माता बताउने दुई जनाले तोडफोड गरको स्थानीयबासीले अभिषेक कर्माचार्यले जानकारी दिए । किरातकालमै बनकेो मानिने ढुंगाको मुर्तिको पछिल्लो भाग चोईटिएको छ । भालाले हानेको रहेछ, कर्माचार्यले भने, माता हुँ भनेर मध्यराति आएका दुई जना महिलाले रातो रंग मलाई…

आंशिक रुपमा खारेज हुँदै कोरियाली भाषा परीक्षा

जेष्ठ २७, २०७५ - आइतवार

काठमाडौं – सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ । आजको कारोबारमा समाचार छापिएको छ । हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै आएकोमा अर्को वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने भएको छ । कोरियाली भाषा परीक्षामा…

खाँदा स्वादिलाे रेडबुल इनर्जी ड्रिंक नभई मन्द विष !

जेष्ठ २७, २०७५ - आइतवार

काठमाडौं। युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्। तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा निकै कम मात्र चर्चा हुने गरेको छ। इनर्जी ड्रिंक्सका रूपमा…

खड्काको मुद्दा तामेलीमा राख्न अख्तियारको चलखेल

जेष्ठ २७, २०७५ - आइतवार

काठमाडौं – एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको छ । अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्चाएर मुद्दालाई तामेली मा राख्ने प्रयास सुरु…