राजनीति

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री पोखरेललाई

अशोज ७, २०७५ - आइतवार

काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा अाेली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका साथै सरकारका वरिष्ठ अधिकारीसहितकाे २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अाेली अमेरिका गएका हुन। विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीको सहभागिता रहने महासभामाअाेलीले असोज…

नेकपाले छान्यो प्रदेश इन्चार्ज र अध्यक्ष, क-कसले पाए जिम्मेवारी?

अशोज ५, २०७५ - शुक्रबार

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीले प्रदेश कमिटीलाई पूर्णता दिएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिबको जिम्मेवारी तोकेको छ । लामो समयको रस्साकस्सीपछि नेकपाले प्रदेश कमिटीको टुंगो लगाएको हो । कुन प्रदेशमा कसको जिम्मेवारी? प्रदेश १ इन्चार्ज भीम आचार्य अध्यक्ष देवराज घिमिरे सहइन्चार्ज सावित्रीकुमार काफ्ले…

अध्यक्ष लोहनीले पेश गरेको राजनैतिक प्रतिवेदन पास गर्दै एराप्रपा(राष्ट्रवादी) काे बैठक सम्पन्न

अशोज २, २०७५ - मङ्लबार

काठमाडौँ । एकीकृत राप्रपा (राष्ट्रवादी) को बैठकले अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पेश गरेको राजनैतिक प्रतिवेदनलार्इ पास गरेको छ । दुर्इ दिन सम्म चलेको बैठकले चार महिने संगठन सम्वन्धी कार्यतालिका पास गरेको हो । पार्टीको मूल नीति र सिद्दान्तलार्इ स्विकार गर्ने राष्ट्रवादी र प्रजातान्त्रिक दलहरुलार्इ एकताको निमित्त समेत आव्हान गर्दै, नागरिक समाद सम्मिलित अधिकार सम्पन्न आयोग बनार्इ सबै…

काङ्ग्रेसले २५ बर्षसम्म शासनको दुरुपयोग गरी नबधनाड्य झुण्ड खडा गरेको लोहनीको आरोप

अशोज १, २०७५ - सोमवार

काठमाण्डौ : एराप्रपा(राष्ट्रवादी) केन्द्रिय कार्यसमितिको वैठक आजवाट काठमाण्डौमा सुरु भएको छ। ९० जना केन्द्रिय सदस्सहरुको उपस्थितिमा वैठकको प्ररम्भ गर्दै पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजनैतिक प्रतिवेदन पेश परेका छन्। अध्यक्ष लोहनीको राजनैतिक प्रतिवेदनमा वर्तमान सरकार सम्वन्धमा संविधानले दिएको अधिकार प्रयोग गरि वर्तमान सरकार माथि औला उठाउने संघसंस्थालाइ आफ्नो इसारामा चलाउन खोजेको आरिप लगाईएको छ ।…

आरजुको प्रेसरले शेरबहादुर दवावमा, अन्तरघातको नाममा स्वाभिमानी कार्यकर्तामाथी अनुशासनको डण्डा !

भदौ २९, २०७५ - शुक्रबार

काठमाडौँ — काङ्ग्रेसमा टिकट बिक्री र अन्तरघात प्रकरणबारे छानविन गर्नुपर्ने बिषय जोडतोडका साथ उठ्दै गएको छ । संसदीय समितिमा बसेका प्रभावशाली नेताबाटै टिकट बेचिने र तल्लो तहका स्वाभिमानी कार्यकर्ताले त्यसको स्वामित्व नलिँदा पराजय बेहोर्नुपर्ने बिषयबारे काङ्ग्रेसको अनुशासन समितिले छानविन गरी कारवाहीको तयारी गरेको छ । अनुशासन समिती गठनको नाममा आफु अनुकुल मान्छे राखेर बिरोधीलाई अनुशासनको…

नेकपामा को बन्दैछन् प्रदेश ३ को इञ्चार्ज र अध्यक्ष ? आकांक्षीको सुचिसहित

भदौ २८, २०७५ - बिहिबार

काठमाडौं । जिल्ला कमिटी र भातृ संगठनहरुको एकीकरण प्रक्रिया ल म्बिँदै गएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो चरणमा प्रदेश कमिटीहरुको एकीकरण टुंग्याउने भएको छ । विहीबार बस्ने सचिवालय बैठकले प्रदेश कमिटी अध्यक्ष र सचिव तोक्नुको साथै इन्चार्ज र सहइञ्चार्जको टुंगो लगाउने सम्भावना छ । यसअघि तोकिएको मापदण्डले नपुगेपछि मापदण्ड परिमार्जनको लिखित प्रस्ताव समेत…

प्रचण्ड–मोदी वार्ता : १ घन्टा लामो भेटवार्तामा यस्ताे भयो छलफल

भदौ २४, २०७५ - आइतवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको…

नेपाली काङ्ग्रेस र राप्रपा परित्याग गरी १५१ जना एराप्रपा (राष्ट्रवादी) प्रवेश

भदौ २३, २०७५ - शनिबार

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कञ्चनपुरमा बतात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या काण्डलाई ढाकछोप गर्न खोजिएको आरोप लगाएका छन् । अध्यक्ष डा. लोहनीले बलात्कारपछि हत्या गरिएको यस्तो जघण्य अपराजलाई लुकाउन राज्यले नै जालझेल गरिरहेको आरोप लगाए । एराप्रपा (राष्ट्रवादी) काठमाडौं जिल्ला कार्य समितिद्धारा आयोजित भेला तथा पार्टी…

संयुक्त सैन्य अभ्यासप्रति भिम रावलको कडा आपत्ति , के भने ?

भदौ १९, २०७५ - मङ्लबार

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले संयुक्त सैन्य अभ्यास गर्ने बिम्स्टेक शिखर सम्मेलनको निर्णयप्रति आपत्ति जनाएका छन्। पूर्व गृहमन्त्री समेत रहेका नेता रावलले बिम्स्टेक सदस्य राष्ट्रहरुसँग संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी हुनुपर्ने औचित्य पुष्टि गर्न पनि सरकारसँग माग गरे। मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र र नेपाली जनताको…

नेकपामा सल्कियो भुसको आगो, केपी र प्रचण्ड विरुद्ध माधव नेपाल मोर्चा खोल्दै

भदौ १९, २०७५ - मङ्लबार

केपी ओली र पुष्पकमल दाहालले पार्टी एकतासँगै आफूलाई ‘एउटै जेटको जोर पाइलट’ घोषणा गरेको तीन महिना नाघिसक्यो। तर मुख्य नेताकै जोडघटाउ नमिल्दा नेकपाको तल्लो तहमा एकता प्रक्रिया लम्बिएको छ। पूर्वघटकभित्रैका समूह असन्तुष्ट भएपछि केन्द्रीय कार्यालयमा एकता कार्यदलका प्रतिवेदनसँगै नेतृत्वको दाबीसहित समानान्तर सिफारिसका कागज पनि चाङ लाग्न थालेका छन्। झन्डै दुई दर्जन जिल्लाबाट कार्यदलले भागबन्डा गरेर…

कांग्रेस कार्यसमिति दोब्बर हुने

भदौ १८, २०७५ - सोमवार

काठमाडौँ – कांग्रेस केन्द्रीय कार्यसमितिको आकार अब झन्डै दोब्बर हुने भएको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको विधान संशोधन मस्यौदा समितिले १ सय ५० जनासम्मको कार्यसमिति बनाउने गरी विधान संशोधन गर्न सैद्धान्तिक सहमति जुटाएको छ । ‘केन्द्रीय कार्यसमिति पूर्ण रूपमा समावेशी बनाउनुपर्ने बाध्यताले अहिलेभन्दा झन्डै दोब्बर हुने अवस्था छ,’ समितिका एक सदस्यले भने, ‘१ सय…

नेकपाभित्र विवाद, संगठन गठन नहुँदै बने समानान्तर कमिटी

भदौ १७, २०७५ - आइतवार

काठमाडौं, १७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा तल्लो तहका संगठन गठन नहुँदै समानान्तर कमिटी सिफारिस भएको छ । एकताको लागि गठन भएको कार्यादलले विधि प्रक्रिया मिच्दै निषेधको राजनीति गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ । काठमाडौं जिल्लामा समानान्तर कमिटी सिफारिस भएको छ । पार्टी अध्यक्ष…

नयाँशक्ती निकट युवाशक्ती प्रदेश ३ को अध्यक्षमा क्षेत्री निर्वाचीत

भदौ १५, २०७५ - शुक्रबार

काठमाडौं । नयाँशक्ती निकट युवाशक्ती प्रदेश ३ को अध्यक्षमा तूफान विक्रम क्षेत्री निर्वाचीत भएका छन । आज काठमाडौं पार्टी कार्यालयमा भएको कार्यक्रमबाट अध्यक्षमा क्षेत्री निर्वाचित भएका हुन् । अध्यक्षमा क्षेत्रीसंगै उपाध्यक्षमा रामकृष्ण ढकाल, प्रमुख सचिबमा सुजल श्रेष्ठ र हरिहर खतिवडा निर्वाचित भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि नया शक्ति पार्टी नेपाल प्रदेश नं ३ का…

काङ्ग्रेसमा क-कसले थाले सभापतीलाई थप बलियो बनाउने बहस ?

भदौ १५, २०७५ - शुक्रबार

काठमाडौं – देश संघीय संरचनामा गएपछि सोही संरचनाका आधारमा विधान संशोधन हुँदै गर्दा कांग्रेसमा केन्द्रीय सभापतिलाई अझै बलियो बनाउने कि सामूहिक नेतृत्व प्रणालीमा लाने भन्नेमा बहस सुरु भएको छ । विधान मस्यौदा समितिको बिहीबारको बैठकमा समितिकै सदस्यहरूले केन्द्रीय सभापतिदेखि सदस्यता वितरणको प्रक्रियासहितका विषयमा आ–आफ्ना तर्क राखेका छन् । सभापति शेरबहादुर देउवानिकट नेताहरू मानबहादुर विश्वकर्मा र…

सिंहदरबारमा सँगै भएनन् पूर्वएमाले र पूर्वमाओवादी

भदौ १५, २०७५ - शुक्रबार

काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको तीन महिना बितिसकेको छ । तर, सिंहदरबारमा नेकपा संसदीय दलको कार्यालय भने अझै एउटै हुन सकेको छैन, आजको नयाँ पत्रिकामा समाचार छ । एकै कार्यालयको अभावमा पूर्वएमाले र पूर्वमाओवादीका सांसद सिंहदरबारमा एकै ठाउँमा भेटिँदैनन् । संघीय संसद् सचिवालयले एकतापछि बनेको…