खेलकूद

पेनाल्टीबाट गोल गर्दै फ्रान्सले लियो अग्रता

असार ३१, २०७५ - आइतवार

रसियामा जारी विश्वकपमा फ्रान्स र क्रिएशियाबीचको फाइनल खेलमा फ्रान्सले पेनाल्टीबाट प्राप्त अवसरलाई गोलमा परिणत गर्दै क्रोएशियाविरूद्ध २-१ को अग्रता लिएको छ। ग्रिजम्यानले पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका हुन्। १८ मिनेटमा आत्मघाती गोल गर्दै १ गोलले पछाडी परेको क्रोएशियाले २८मिनेटमा बराबारी गोल गर्दै खेलमा फर्किएको थियो। म्यान्डुजुकिले आफ्ने पोस्टमा गोल छिराएका थिए भने पेरिसिभिकले बराबरी…

आज कहाँ र कति बजे हुँदैछ विश्वकप फाइनल खेल ?

असार ३१, २०७५ - आइतवार

काठमाडाैं, असार ३१ । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल खेल आज (आइतबार) हुँदैछ । लुजिनिकी रंगशालामा हुने फाइनलमा दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै छन् । फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ मा सुरु हुनेछ । आज दुवै टोली विश्वकपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्…

क्रोयसिया पहिलो पटक विश्वकप फाइनलमा, पूर्व उपाधि विजेता इङ्ल्याण्ड पाखा लाग्यो

असार २८, २०७५ - बिहिबार

काठमाडौंः पूर्व विश्वकप फुटवल विजेता इङ्ल्याण्डलाई २–१ ले हराउँदै क्रोयसिया पहिलो पटक फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा क्रोयसियाले इङल्याण्डलाई रोक्न सफल भएको हो । इङ्ल्याण्डको ५२ बर्षपछि फाइनलमा पुग्ने आशा अन्त्य भएको छ । पहिलो हाफमा अग्रता लिएको उसले दोस्रो हाफमा अग्रता कायम राख्न सकेन । दोस्रो हाफमा क्रोयसियाले गोल बराबरी गरेपछि…

विश्वकपको सेमिफाइनलमा आज हुँदैछ यो खेल

असार २७, २०७५ - बुधबार

काठमाडौँ, २७ असार । आज विश्वकपको दोस्रो सेमिफाइनल खेल हुँदैछ । पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । आज हुने खेलमा इंग्ल्याण्डले क्रोयसियासँग आमने सामने गर्दैछ । आज राति नेपाली समयअनुसार ११ः४५ बजे खेल सुरु हुनेछ । विश्वकपको फाइनलमा पुग्न दुवै देशले तयारी पुरा गरेको बताइएको छ ।

नुवाकोटमा प्यारफिट सहितको ब्यबस्थित फुटबल मैदान बनाउन बिदुर नगरपालिकाले एक करोड दिने

असार २६, २०७५ - मङ्लबार

बिदुर / बिदुर नगरपालिका नुवाकोटको मुख्य सहयोग तथा संरक्षणमा नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा नाइट भिजन र ब्यबस्थित प्यारफिट सहितको फुटबल मैदान निर्माण हुने पक्का भएको छ। सम्बन्धित श्रोतका अनुसार बिदुर नगरपालिकाले फुटबल मैदान निर्माण कार्यलाई एक करोड दिने भएको छ । त्यसैगरी ब्यबस्थित फुटबल मैदान निर्माणको निम्ति नुवाकोट आदर्श बहुमुखी क्याम्पसले नुवाकोट…

विश्वकपमा आज क्वार्टरफाइनलका खेल, तीन विश्वविजेता भिड्दै

असार २२, २०७५ - शुक्रबार

काठमाडौं २२ असार । रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलका खेल सुरु हुँदै छन् । शुक्रबार हुने क्वार्टरफाइनलले फाइनलकै झल्को दिने पक्का छ । शुक्रबार हुने दुवै क्वार्टरफाइनलमा खेल्ने टोलीको इतिहास, जारी प्रतियोगितामा उनीहरूको प्रदर्शन र खेलाडीको व्यक्तिगत क्षमताले पनि दुवै खेललाई फाइनलको ‘रिहर्सल’ (पूर्वाभ्यास) भन्दा फरक नपर्ला । शुक्रबार साँझ निझ्नी नोभगोरोद रंगशालामा…

रोनाल्डोले सन्यास लिन लागेका हुन् ? उरुग्वेसँग पराजित भएपछि गरे उनले यस्तो घोषणा

असार १७, २०७५ - आइतवार

१७ असार, काठमाडौँ । रसियामा जारी विश्वकपमा उरुग्वेसँग २–१ गोललेले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ । खेलको सातौं मिनेटमा उरुग्वेका लागि कभानीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५५ औं मिनेटमा पोर्चुगलका खेलाडी पेपेले बराबरी गोल फर्काए त्यसकोे ७ मिनेटपछि कभानीले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए ।…

अर्जेन्टिनाले गोल फर्कायो, डि मारियाको उत्कृष्ट गोल

असार १६, २०७५ - शनिबार

विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनाले बराबरी गोल फर्काएको छ। खेलको ४१ औं मिनेटमा डि मारियाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। डी बक्स बाहिरबाट मारियाले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो। यसअघि फ्रान्सले खेलको १३औं मिनेटमा पेनाल्टीमार्पत अग्रता लिएको हो। रुसको कजान रंगशालमा खेलको १३ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका छन्।…

विश्वकपः नेपालमा दैनिक अर्बको सट्टेबाजी

असार १६, २०७५ - शनिबार

काठमाडौं – रसियामा विश्वकप फुटबल चलिरहेको छ । कतिपयले विश्वकपलाई जुवा खेल्ने खेलाउने मौकाका रूपमा पनि प्रयोग गरिरहेका छन् । नेपालमा पनि विश्वकपका खेलमाथि दैनिक एक अर्बभन्दा बढी रुपैयाँको बाजी लाग्ने गरेको छ ।  आजको नयाँ पत्रिकामा समाचार छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा सट्टेबाजी धन्दा चलिरहेको छ । सट्टेबाजीको सबैभन्दा…

यी हुन विश्वकपको नकआउट चरणमा पुग्ने १६ वटा देश

असार १५, २०७५ - शुक्रबार

रुसमा जारी विश्वकप फुटबल २०१८ का समूह चरणका सबै खेल सम्पन्न भएका छन । ३२ देश छनोट भएर रुस पुगेका थिए जसलाई फिफाले ८ समूहमा विभाजन गरेको थियो । प्रत्येक समूहबाट दुई दुई देश विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । यसपालीको विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी भने अर्को चरणका लागि छनोट हुन सकेन । ग्रुप…

यी हुन विश्वकपको नकआउट चरणमा पुग्ने १६ वटा देश

असार १५, २०७५ - शुक्रबार

रुसमा जारी विश्वकप फुटबल २०१८ का समूह चरणका सबै खेल सम्पन्न भएका छन । ३२ देश छनोट भएर रुस पुगेका थिए जसलाई फिफाले ८ समूहमा विभाजन गरेको थियो । प्रत्येक समूहबाट दुई दुई देश विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । यसपालीको विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी भने अर्को चरणका लागि छनोट हुन सकेन । ग्रुप…

यी हुन् विश्वकपमा आज हुने विशेष चार खेल, ब्राजिलको खेल कति बजे ?

असार १३, २०७५ - बुधबार

काठमाडौं । रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम राउण्डमा समूह ‘ई’ र ‘एफ’का चार खेल हँुदैछ । जस अन्तर्गत आज पौने ८ मा दुई खेल हुँदैछ भने पौने १२ मा दुई खेल हुँदैछ । आजका खेल र समय समूह ‘एफ’ मेक्सिकोविरुद्ध स्वीडेन -साँझ ७ः४५ बजे दक्षिण कोरियाविरिुद्ध जर्मनी- साँझ ७ः४५ बजे समूह…

खुसीले पागल भए म्याराडोना, अर्जेन्टिनाको जितपछि अस्पतालमा (भिडियो)

असार १३, २०७५ - बुधबार

एजेन्सी । अर्जेन्टिनाले नाइजेरिया विरुद्ध २–१ को जीत हासिल गरेसँगै म्याराडोनालाई अस्पताल लगिएको छ । जितपछि उनी स्टेडियममै ढलेका थिए । ब्लड प्रेसर लो भएकाले यस्तो भएको चिकित्सकहरुले बताएका थिए । जीतसँगै अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेको छ । खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाउँदा म्याराडोना  खुसीले पागल भएका थिए । तर,…

नाइजेरियाविरुद्ध खेल्ने टिम मेस्सीसहितका खेलाडीहरुले आफैँ तय गर्ने

असार १०, २०७५ - आइतवार

एजेन्सी । रुसमा जारी विश्वकपमा अर्जेन्टिनाको यात्रा कठिन बनेको छ । अन्तिम १६ मा प्रवेशको लागि कठिन बनेपछि अर्जेन्टिना टिम तनावमा छ । कतिले अर्जेन्टिना कम्जोरी हुनुमा प्रशिक्षक जर्ज साम्पाओलीको कम्जोरी बताएका छन् । अर्जेन्टिनाको प्रर्दशन कम्जोरी भएपछि प्रशिक्षक जर्ज साम्पाओली बर्खास्तीमा पर्नसक्ने खबरहरु पनि आए । अर्जेन्टिनाले भोलि नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्दैछ…

विश्वकप फुटबलमा बिहिबार तीन खेलहरु, यस्तो छ तालिका

असार ७, २०७५ - बिहिबार

मस्को, ७ असार । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह ‘सी’ को खेलमा डेनमार्क र अष्ट्रेलिया भिड्नेछन् । यो खेल नेपाली समय अनुसार आज बेलुकी पौने ६ बजे सामरा एरिनामा हुनेछ । पहिलो खेलमा पेरुलाई हराएको डेनमार्क आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने पहिलो खेलमा फ्रान्ससँग हारेको अष्ट्रेलिया प्रतियोगितामा जीवित रहन जित्नैपर्ने…