आइतवार, फाल्गुन ११, २०७६
फेरी बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो? - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

फेरी बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?



काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धी भएको छ । बुधबार प्रीततोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्यमा ३०० ले बृद्धी भई आज बिहीबार ७६ हजारमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महाँसघले जनाएको छ। तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस्तै,चाँदीको मुल्य बुधबारको तुलनामा ५ रुपैयाले बृद्धी भई ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology