बिहिबार, साउन २, २०७६
  • Home
  • रोजगारी
निजामतीबाट सेवानिवृत्तलाई दोहोरो सुविधा नदिन सांसदहरुको माग

काठमाण्डौ – सांसद्ले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने...

डीभी र पीआर लिने कर्मचारीले पेन्सन नपाउने

काठमाडौँ – सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान...

कोरियाली भाषा परीक्षा : सर्‍याे सीप परीक्षण समय

रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउन लिइएएको कोरियन भाषा परीक्षा...

पार्टीको १४औँ महाधिवेशन चाँडो हुनुपर्छ : नेता सिंह

काठमाण्डौ – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ...

गन्तव्य विविधीकरणको पक्षमा सरकार, आर्थिक रुपमा बलियो मुलुकसँग संवाद र श्रम समझदारी गर्दै

काठमाडौँ – नेपाली युवा वैदेशिक रोजगारीमा जान थालेको झण्डै दुई दशकपछि रोजगारीका गन्तव्य विविधीकरण...

लोकसेवा विज्ञापनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको...

युवालाई स्वदेशमै रोजगारीे दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरु

काठमाडौँ – स्वदेशमै रोजगारीे सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने...

जापानले लाँदै छ यस्ता नेपाली कामदार

जापानले नेपालबाट पहिलो वर्ष ‘नर्सिङ केयर गिभर’ क्षेत्रमा दक्ष कामदार लैजाने भएको छ। यसका लागि...

काठमाडौँ बारको अध्यक्षमा लोकतान्त्रिक समूहका घिमिरे विजयी

काठमाडौँ – काठमाडौँ अदालत जिल्ला बार एकाइको अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार जगदीश घिमिरे विजयी...

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरि हेर्नुस नतिजा

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको...

लोकसेवाको स्थानीय तहको विवाद आइतबार सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार...

प्रधानमन्त्री रोजगार कार्यक्रम : युवा वर्गमा अवसर र उत्साह

बनेपा – दश वर्ष मलेसियामा काम गरी फर्कनुभएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला...

लोकसेवाको विवाद सर्यो

काठमाडौँ – सर्वोच्च अदालतमा दर्ता भएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा...

निजामती प्रशासनलाई चुस्त–दुरुस्त बनाउन बजेट

काठमाडौँ – सरकारले सार्वजनिक प्रशासनलाई परिणाममुखी र प्रभावकारी बनाउन बजेटमार्फत स्पष्ट रुपमा विभिन्न व्यवस्था...

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology