आइतवार, चैत्र २३, २०७६
  • Home
  • शिवपुरी
नुवाकोटमा विदेशबाट फर्केका १८३ जना यसरि बसेका छन क्‍वारेन्टाइनमा

नुवाकोट । बागमती प्रदेशअन्तर्गत नुवाकोटमा चैत १ गते देखियता करिब दुई हप्ताको अवधिमा विदेशबाट...

कोरोना भित्रिने भन्दै नुवाकोट छापका युवाहरुले गरे सडक अवरोध, लकडाउन खुलेपछिमात्र खोलिने

कबिलास – कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन कार्यान्वयन गर्न नुवाकोटको पूर्वी भेगमा रहेको...

कोरोना आशंका गरिएका नुवाकोटका एक ब्यक्तिकाे रिपोर्ट ‘नेगेटिभ’

नुवाकोट – कोरोना भाइरस संक्रमणको आशंका गरिएका नुवाकोटका एक ब्यक्तिमा कोरोना भाइरसको संक्रमण नभएको...

उपसभामुख तामाङको भिडियो सन्देश: ‘कोरोना रोगले मानव सभ्यतालाई नै चुनौती खडा गर्‍यो’

कबिलास – बागमती प्रदेशका उपसभामुख राधिका तामाङले बिश्वभरीनै महामारिको रुपमा फैलिरहेको कोभिड १९ (कोरोना...

नुवाकोटबाट कोरोना भाइरस स्वाब परीक्षण गर्न काठमाडौं पठाइयो

नुवाकोट । कोरोना भाइरस (काभिड –१९) को आशंकामा नुवाकोटबाट एक जनाको स्वाब परीक्षण गर्न...

नुवाकोटमा अझै एकसाता निषेधाज्ञा कायम रहने, नमान्नेलाई ६ महिनासम्म जेल हालिने

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नुवाकोटमा अझै एकसाता निषेधाज्ञा बढाउने निर्णय गरेको छ...

शिबपुरी गाउँपालिकामा ११ बेडको क्वारेन्टाइन सेल्टर संचालनमा

शिबपुरी – शिबपुरी गाउँपालिकाले तत्काललाई ११ बेडको क्वारेन्टाइन सेल्टर संचालनमा ल्याएको छ । आफ्नै नवनिर्मित...

नुवाकोटमा ११७ क्वारेन्टाइनमा, गाँउ गाँउमा विदेशबाट फर्कने खोज्दै

नुवाकोट – नुवाकोटका विभिन्न पालिकामा निर्माण भएका क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११७...

नुवाकोटमा २०५ ओटा क्वारेन्टाइन वार्ड र १४ आइसोलेशन कक्ष तयार

नुवाकोट – कोरोना भाइरसको संक्रमणबाट जिल्लाबासीलाई जोगाउन नुवाकोटमा पनि क्वारेन्टाइन र आइसोलेशन वार्ड तयार...

मास्क सेनिटाईजरको कालोबजारी गर्ने नुवाकोटका अधिकारी सहित तीन पक्राउ

काठमाडौं, ५ चैत – महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरो भाईरसबाट बच्न अनिवार्य मास्क, सेनिटाईजर...

बिदुरसहित नुवाकोटका ६ स्थानिय तहमा दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु (भिडियो)

नुवाकोट । नुवाकोटमा आजबाट राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०७६ सुरु भएको छ । पहिलो...

शिवपुरी गाउँपालिका स्तरीय बाख्रा पालक महासघं गठन

शिवपुरी – नुवाकोट जिल्ला को पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिकामा ब्याबसायिक बाख्रा पाल्दै आएका किसान...

नेकपा लिखु र शिवपुरी गाउँपालिका संगठन कमिटीको सपथ ग्रहण सम्पन्न

नुवाकोट – नुवाकोटको शिवपुरी गाउपालिका र लिखु गाउँपालिकाका नेकपाको संगठन कमिटी सपथ ग्रहण समारोह...

‘तिम्रो मायाँ कती छ कती’ भन्दै केशव पाण्डे र राजेन्द्र लोहनी यसरी नाँचे (भिडियो)

तिम्रो मायाँ कती छ कती भन्दै केशव पाण्डे र राजेन्द्र लोहनी यसरी नाँचे (भिडियो)...

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology