बिहिबार, फाल्गुन १५, २०७६
कतार जानेभन्दा फर्कने कामदार बढी, किन हुँदैछ यस्तो? - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

कतार जानेभन्दा फर्कने कामदार बढी, किन हुँदैछ यस्तो?



विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वेदश फर्कनेको संख्या बढी रहेको देखएको छ।

कतार जाने भन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए पनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने कारोबारमा खबर छ ।

कतारमा हुने विश्वकप फुटबलका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेसँगै त्यहाँ कार्यरत अदक्ष कामदार नेपाल फर्कन थालेका हुन्।

कतारी सरकारले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्ष कतारमा ४ लाख नेपाली कामदार थिए।

यस वर्ष ३ लाख ४१ हजार कामदार मात्रै कार्यरत रहेको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले जानकारी दिए।
यद्यपी दक्ष प्राविधिकको माग भने धेरै रहेको दूतावासले जनाएको छ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology