बुधबार, फाल्गुन १४, २०७६
भारत विश्वकै पाँचौं सर्वाधिक खतरनाक देश, पहिलो कुन? - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

भारत विश्वकै पाँचौं सर्वाधिक खतरनाक देश, पहिलो कुन?



एकातिर भारतले चन्द्रमामा जाने सोच बनाइरहेको छ भने अर्कातर्फ एक्सपाट इन्साइडरको एक सर्भेमा भारत विश्वकै पाँचौं सर्वाधिक खतरनाक देश भएको छ।

यो सर्भे आफ्नो मुलुक छाडेर विदेशमा बस्ने र त्यहाँ काम गर्ने मानिसको अन्तर्वार्ताका आधारमा तयार पारिएको हो।

यो सूचीमा भारत र पाकिस्तानजस्ता मुलुकहरूको नाम त्यति अन्तरमा रहेका छैनन्। यो खबर आजको कारोबार दैनिकले छापेको छ।

सूचीमा भारतका अतिरिक्त अन्य देशको नाम पनि समावेश छ। पहिलो स्थानमा ब्राजिल, दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा नाइजेरिया तथा चौथोमा अर्जेन्टिना रहेका छन्।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology