बिहिबार, साउन २, २०७६
वाईडबडीमा प्रधानमन्त्रीले पनि पैसा खाएका छन : लोहनी -

वाईडबडीमा प्रधानमन्त्रीले पनि पैसा खाएका छन : लोहनी



पुर्वमन्त्री एवम राप्रपा संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले वाईडबडी विमान खरिद प्रकरणमा वर्तमान सरकारका प्रधानमन्त्री समेत संलग्न रहेको आरोप लगाएका छन ।

रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै अध्यक्ष डा लोहनीले प्रधानमन्त्रीसहित सत्तारुढ र प्रतिपक्षी दलको मिलेमतोमा ५ अर्ब बढी रकम भ्रष्टाचार भएको आरोप लगाएका हुन्।

आफ्नै सांसदहरु रहेको समितिले गरेको निर्णयलाई बदनियतपुर्वक गुपचुप राखेर वर्तमान सरकारले प्रकरणलाई लुकाउन खोजेको लोहनीको भनाई थियो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology