बिहिबार, अशोज २, २०७६
१३ औँ सागमा नुवाकोटबाट तेक्वान्दो खेलाडी रेजिन र कृष्णबहादुर सहभागी हुने -

१३ औँ सागमा नुवाकोटबाट तेक्वान्दो खेलाडी रेजिन र कृष्णबहादुर सहभागी हुने



नुवाकोट । नेपालले आयोजना गर्ने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नुवाकोटबाट तेक्वान्दो खेलाडी रेजिन रिमाल र कृष्ण बहादुर तामाङ सहभागी हुने भएका छन ।

नुवाकोट तेक्वान्दो संघका अनुसार दुबैजना प्रतिभावान तथा विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भईसकेका खेलाडी हुन ।

१३ औं साग डिसेम्बर १ देखि १० गतेसम्म आयोजना हुँदैछ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology