बुधबार, फाल्गुन १४, २०७६
विकास समितिको टोली र नुवाकोटका जनप्रतिनिधीद्वारा सिसडोल र बन्चरेडाँडाको निरीक्षण - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

विकास समितिको टोली र नुवाकोटका जनप्रतिनिधीद्वारा सिसडोल र बन्चरेडाँडाको निरीक्षण



नुवाकोट । संसदको विकास तथा प्रविधि समिति र नुवाकोटका जनप्रतिनिधीको टोलीले सोमबार सिसडोल ल्याण्डफिल साइट र प्रस्तावित बन्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गरेको छ ।

समितिकी सभापति कल्याणी खड्का नेतृत्वको संसदीय टोली र नुवाकोटका सांसद हितबहादुर तामाङ र नारायण प्रसाद खतिवडाले दुवै स्थानको निरीक्षण गरेका हुन्।

काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको सिस्डोलमा फोहोर फाल्ने अवधि पटक पटक समाप्त भए पनि अवधि थप गरिँदै आएकाले स्थानीयले विरोध जनाउँदै आएका छन् ।

पछिल्लो पटक थपिएको अवधिको पनि यो महिनाबाट सकिँदै छ । बन्चरे डाँडामा ल्याण्डफिल साइट निर्माणकार्य जारी रहेको र आउँदो मंसिरदेखि उक्त स्थानमा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

 

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology