सोमवार, फाल्गुन ५, २०७६
भरुवा बन्दुकसहित नुवाकोटको दुप्चेश्वर-१ बाट एकजना पक्राउ - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

भरुवा बन्दुकसहित नुवाकोटको दुप्चेश्वर-१ बाट एकजना पक्राउ



नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ बाट भरुवा बन्दुकसहित एकजना समतिएका परेका छन ।

समातीनेमा घ्याङफेदीका गुरुदोर्जे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई बुधवार दिउँसो पक्राउ गरिएको हो ।

जंगलमा भरुवा बन्दुक लुकाई भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी समुन्द्रटारबाट खटेको प्रहरीले २ थान बन्दुकसहित पक्राउ गरेको नुवकोट प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरि जिल्ला अदालत नुवाकोटबाट हातहतियार तथा खरखजना सम्बन्धि कसुर मुद्धामा पाँच दिनको म्याद थप गरि हिरासतमा राखीएको जिल्ला प्रहरी प्रमुख एसपी अबिनारायण काफ्लेले जानकारी दिए ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology