बिहिबार, फाल्गुन १५, २०७६
नुवाकोटमा एनसेल टावरमा आगजनी - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

नुवाकोटमा एनसेल टावरमा आगजनी



नुवाकोटमा अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेका छन्।  तारकेश्वर गाउपालिका वडा नम्बर ५ मानेडाँडामा रहेको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अबिनारायण काफ्लेका अनुसार टावरमा आगजनी गर्ने समूहको खोजी भइरहेको छ।

शुक्रबार राती टावरमा आगजनी हुँदा व्याट्री, एटीएन बोर्ड, जेनेरेटर, पावर सप्लाई बोर्डलगायत जलेर नष्ट भएको छ।

आगजनीमा नेत्रविक्रम चन्द विप्लव समूह संलग्न रहेको अनुमान गरे पनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology