आइतवार, फाल्गुन ११, २०७६
कुम्भेश्वर माबिका दुई जेहेन्दार विद्यार्थीलाई प्रदान गरे गुणिले छात्रवृत्ति - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

कुम्भेश्वर माबिका दुई जेहेन्दार विद्यार्थीलाई प्रदान गरे गुणिले छात्रवृत्ति



नुवाकोट – नेपाली काग्रेस नुवाकोटका नेताले आफनो स्वर्गीय हजुरआमाको सम्झनामा एक विधालयका विधार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ ।

नेपाली कांग्रेस नुवाकोटका नेता एवं नेपाल किसान संघ जिल्ला सचीव शिव गुणिले स्वर्गीय हजुरआमा बेदमाया गुणिको स्मृतिमा शिवपुरी ७ स्थित श्री कुम्भेश्वर माबिमा हरेक वर्ष प्रदान गर्ने छात्रबृत्ति विद्यालयको बार्षिक उत्सवको अवसरमा प्रदान गर्नुभएको हो ।

बेदमाया गुणि स्मृति प्रतिस्ठानको नाममा प्रदान गरिएको उक्त छात्रवृत्तिमा उत्कृस्ट नतिजा प्राप्त गर्ने लोकचन श्रेष्ठ र दलित र जनजाती उत्थान छात्रबृत्ती अन्तरगत सन्देस नेपालि लाई नगद क्रमश १० हजार र ५ हजार प्रदान गरिएको बिद्यालयका प्राधानाध्यापक राजन प्रसाद थपलियाले जानकारी दिनुभयो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology