सोमवार, फाल्गुन ५, २०७६
लिखु गाउपालीकाका एक युवक अबैध काठसहित पक्राउ - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

लिखु गाउपालीकाका एक युवक अबैध काठसहित पक्राउ



नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालीकाबाट अवैध काठ सहित एकजना पक्राउ परेका छन ।

बेलकोटगढी-१२ स्थीत बासुकी भन्ने ठाउँबाट अवैध रुपमा काठ लोड गरी ओसारपसार गरीरहेको अवस्थामा लिखु गाउपाीकाका सुजन राई पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यलय नुवाकोटबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा ना।४।ट।८७५२ र टेलर नं ना।३।ट।४०३३ भएको ट्याकटरमा काठ तस्करी गरी लोड गरिरहेको अबस्थामा राई सहितलाई नियन्त्रणमा लिइएको नुवाकोटका प्रहरी प्रमुख अभिनारायण काफ्रलेले जानकारी दिनुभयो ।

पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागी डिभिजन बन कार्यलय नुवाकोट पठाइएको उहाले जानकारी दिनुभएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology