सोमवार, फाल्गुन ५, २०७६
३१ वर्षअघि अपराध गरेर फरार रहेका व्यक्ती नुवाकोटमा पक्राउ - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

३१ वर्षअघि अपराध गरेर फरार रहेका व्यक्ती नुवाकोटमा पक्राउ



नुवाकोट – ३१ वर्षअघि अपराध गरेर हालसम्म फरार रहँदै आएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला सत्यदेवी गा वि स हाल खनियावास गाउँपालीका घर भएका दोक्याप भनिने सोमबहादुर तामाङ रहेका छन् ।

उनलाई जिल्ला अदालत नुवाकोट र मध्यमाञ्चल क्षेत्रिय अदालतले ज्यान मार्ने उधोगमा ६ महिना कैद सजाय सुनाएकोमा हालसम्म लुकिछिपी बस्दै आएको नुवाकोट प्रहरीले जनाएको छ ।

तामाङलाई विदुर नगरपालीका स्थीत सार्बजनिक बाटोमा घुमफिर गदै गरेको अबस्थामा समातीएको नुवाकोट प्रहरी प्रमुख अभिनारायण काफ्रलेले जानकारी दिनुभयो ।

उनलाई आवश्यक कारबाहिका लागी नुवाकोट जिल्ला अदालत पेश गरीएको काफ्रलेले जानकारी दिनुभएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology