आइतवार, फाल्गुन ११, २०७६
दुप्चेश्वर गाउँपालिकाद्धारा २ दिने विदा दिने निर्णय - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

दुप्चेश्वर गाउँपालिकाद्धारा २ दिने विदा दिने निर्णय



नुवाकोट । दुप्चेश्वर गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले आगामी माघ १० र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

२८५६ औँ ल्होछार (जीवा-मुसा ल्हो) पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले नुवाकोट एक्स्प्रेसलाई जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी गजुरेलद्धारा जारी विज्ञप्तीमा ल्होछारको अवसरमा दुई दिन सार्वजनिक विदा दिने उल्लेख गरिएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology