सोमवार, फाल्गुन ५, २०७६
नुवाकोटकोे म्यागङ र ककनी गाउँपालिकामा आज सार्वजनिक बिदा (सुचनासहित) - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

नुवाकोटकोे म्यागङ र ककनी गाउँपालिकामा आज सार्वजनिक बिदा (सुचनासहित)



नुवाकोट । आज माघ १ गतेका दिन नुवाकोटको म्यागङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

स्थानिय रुपमा पनि माघी पर्ब बिशेष रुपमा मनाउने भएकाले पनि गाउँपालिकाले सार्वजनिक विदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद तिमील्सिनाले बताएका छन् ।

म्यागङ गाउँपालिकाले एक सुचना नै जारी गरेर सार्वजनिक बिदाको घोषणा गरेको हो ।

No photo description available.

यसैगरी ककनी र धादिङको गल्छी गाउँपालिकाले पनि माघेसंक्रान्तिको अवसरमा सार्वजनिक विदा दिएको छ ।

 

 

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology