सोमवार, फाल्गुन ५, २०७६
बालाजु प्रहरीद्वारा १६ जना जुवाडे पक्राउ - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

बालाजु प्रहरीद्वारा १६ जना जुवाडे पक्राउ



काठमाडौँ – तारकेश्वर नगरपालिका वडा नम्वर-११ बाट १६ जना जुवाडेलाई शुक्रबार साँझ प्रहरीले तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

बालाजु प्रहरीको टोलीले सन्तोष पन्तले भाडामा लिएको कोठामा जुवा खेल्दै गरेको अवस्थामा १६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जुवा खेल्दै गरेको थाहा पाएपछि उक्त घरमा छापा मारेको थियो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology