आइतवार, भदौ १, २०७६
सरकारी अध्ययनकै निष्कर्ष : बजारमा मूल्यवृद्धि अस्वाभाविक -

सरकारी अध्ययनकै निष्कर्ष : बजारमा मूल्यवृद्धि अस्वाभाविक



बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ।

तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारण बजारमा अस्वाभाविक मूल्यवृद्धि भउको अध्ययनको निष्कर्ष छ।

बजेट भाषणपछि करका दर बढेसँगै बजार मूल्य बढ्न गएको सरकारी अधिकारी बताउँछन्। आजको कारोबार दैनिकमा खबर छ ।

पछिल्लो समय बजारमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको छ। हरियो तरकारीसँगै अन्य दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक रूपमा मूल्य बढेको अध्ययनले देखाएको छ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology