बुधबार, फाल्गुन १४, २०७६
चाडपर्वलाई लक्षित गरी ७० ठाउँमा सहुलियत पसल सञ्चालन, कुन सामानमा कति छुट? - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

चाडपर्वलाई लक्षित गरी ७० ठाउँमा सहुलियत पसल सञ्चालन, कुन सामानमा कति छुट?



चाडपर्वलार्य लक्षित गरेर सोमबारदेखि उपत्यकासँगै बाहिरका विभिन्न स्थानमा सहुलियत दरका पसल सञ्चालन हुँदैछन्।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो । कारोबारमा खवर छ ।

उपत्यकासँगै मुलुकभरका ७० ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछन्।

सहुलियत पसलमा नुनमा प्रतिकेजी २ रुपैयाँ, चिनीमा ५, मोटा चामलमा ५, मसिना चामलमा १०, ध्यूमा ५०, गेडागुडीमा १०, खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट हुनेछ।

त्यसैगरी अन्य उपभोग्य सामानमा पनि बजार मूल्यभन्दा सस्तो दरमा सामान उपलव्ध हुनेछ।

काठमाडौँको कालीमाटी, कोठेश्वर, टेकु, सिंगदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन्।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology