बुधबार, चैत्र २६, २०७६
प्रजातन्त्र दिवसमा तीन सय ५० कैदी छुट्ने - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

प्रजातन्त्र दिवसमा तीन सय ५० कैदी छुट्ने



प्रजातन्त्र दिवसको अवसरमा तीन सय ५० कैदी छुट्ने भएका छन् । कारागार व्यवस्थापन नियमावलीअनुसार कैद मिनाहा गरेर छाड्न लागिएको छ ।

गम्भीर किसिमका केही मुद्दाबाहेकमा ५० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएमा बाँकी कैद मिनाहा गर्न सक्ने प्रावधान छ । तर, यसरी छुट्ने कतिपय पुनः अपराधमा फर्कने गरेका छन् ।

विभागले ५० प्रतिशत कैद भुक्तान गरिसकेका सबैलाई असल चालचलनको भन्दै छोड्न सिफारिस गर्दै आएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology