बुधबार, फाल्गुन १४, २०७६
बिजुलीबाट चल्ने बस सञ्चालनमा आयो, रक्षामन्त्री ईश्वर पोखरेलले गरे उद्घाटन - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

बिजुलीबाट चल्ने बस सञ्चालनमा आयो, रक्षामन्त्री ईश्वर पोखरेलले गरे उद्घाटन



काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा चार वटा विद्युतीय बस संचालनमा आएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गरेका हुन्।

यसअघि सरकराको समेत स्वामित्वमा वि.आइ.डी संचालनमा ल्याए पनि ती बस संचालनमा आउन नसकेको अवस्थामा निजी क्षेत्रले संचालन सुरू गरेको छ।

निजी क्षेत्रको सुन्दर यातायात प्रालिले काठमाडौं ल्याएका सातवटा विद्युतीय बसमध्ये सोमबारबाट चारवटा बस संचालनमा ल्याएका हो।

चारवटा बस नै चक्रपथ परिक्रमा गर्नेछन्। चक्रपथ परिक्रमा गर्दा २४ रुपैयाँ भाडा सामान्य तय डिजेलको गाडीमा चक्रपथ परिक्रमा गर्दा ३० रुपैयाँ भाडा निर्धाण गरिएको छ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology