बिहिबार, साउन २, २०७६
जोरपाटीमा घरको झ्यालबाट खसेर एक जनाको मृत्यु -

जोरपाटीमा घरको झ्यालबाट खसेर एक जनाको मृत्यु



काठमाडौँ – काठमाडौँको जोरपाटीस्थित घरको माथिल्लो झ्यालबाट खसेर आज एक जनाको मृत्यु भएको छ ।

बिहान गोकर्णेश्वर नगरपालिका–८ जोरपाटीको प्रगतिटोलका ८६ वर्षीय रूद्रमणि सुवेदीको आफ्नै घरको तीन तलामाथि झ्यालबाट लडेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology