बिहिबार, अशोज २, २०७६
धादिङ प्रहरीले सुरु गर्‍यो यस्तो अभियान -

धादिङ प्रहरीले सुरु गर्‍यो यस्तो अभियान



धादिङ । गजुरी गाँउपालिका-४ गैरीगाँउस्थित करिब २ सय ५० रोपनी जग्गामा लगाएको गाँजाको बोटहरु मंगलबार प्रहरीले नष्ट गरेको छ ।

समुदाय-प्रहरी साझेदारी अन्तर्गत जिल्लाप प्रहरी कार्यालय धादिङ तथा ईलाका प्रहरी कार्यालय गजुरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा संचारकर्मी समेतको सहभागितामा उक्त गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको हो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology