आइतवार, फाल्गुन ११, २०७६
पोष्टबहादुर बोगटी भिमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान हुने - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

पोष्टबहादुर बोगटी भिमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान हुने



हेटौँडा – बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलले पोष्टबहादुर बोगटी भिमफेदी ( कुलेखानी सुरुङमार्गको डिपिआर निर्माण कार्य अन्तिम चरणमा रहेको बताएका छन् ।

बागमती प्रदेश सरकारले दुई वर्ष पुरा गरि तीन वर्ष प्रवेश गरेको अवसरमा हेटौँडामा भएको कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री पौडेलले अबको केहि महिनाभित्र सुरुङमार्ग निर्माणको ठेक्का प्रक्रिया समेत सुरु हुने बताए । उनले भने : अहिले सुरुङमार्गको डिपिआर निर्माण कार्य अन्तिम चरणमा छ ।

हामी फागुनको अन्तिमसम्ममा ठेक्कामा जाने तयारीमा छौ । उनले प्रदेश सरकारले दुई वर्षमा गरेका कामहरुको बुँदागत रुपमा जानकारी समेत दिएका छन् ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology