आइतवार, भदौ १, २०७६
  • Home
  • बिकास/निर्माण
सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमाडाैं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ। रेलमार्गको दुरी ५४०...

स्थानीय तहमा अझै सुरु भएन ‘संसदीय अभ्यास’

नगेन्द्र सापकोटा काठमाडौंँ । स्थानीय तह सञ्चालन कार्यविधिमा कार्यपालिकाको कामलाई नियन्त्रण र निर्देशन गर्ने निकायका...

कोटेश्वर–कलङ्की सडकमा तीन आकाशेपुलको निर्माण सुस्त

काठमाण्डौ – कोटेश्वर–कलङ्की सडकमा निर्माणाधीन छ आकाशे पुलमध्ये तीन पुलको निर्माण सुस्त छ ।...

कलङ्की–चाबहिल सडक विस्तारको तयारी शुरु

काठमाण्डौ – चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)...

इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन मन्त्री महासेठको निर्देशन

काठमाण्डौ – प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप...

पूर्व तयारी बिना पूर्वाधार आयोजना सञ्चालन गर्न नहुने: सांसद बस्नेत

काठमाण्डौ – पूर्वाधार निर्माणमा आयोजनागत तयारी नहुँदा काम समयमा नहुने गरेकाले पूर्व अध्ययन बिना...

पेप्सीकोला – सल्लाघारी सडक दुई वर्षमा १२ प्रतिशत मात्रै विस्तार

भक्तपुर – पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तार दुई वर्षमा जम्मा १२ प्रतिशत मात्रै सकिएको छ...

दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइन पुग्छ : मन्त्री पुन

काठमाण्डौ – सरकारले आगामी दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा उपलब्ध गराउने...

उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

भक्तपुर – सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको...

दरबार हाईस्कूूल पुुनः निर्माण हुुँदै

काठमाण्डौ – भूूकम्पले क्षतिग्रस्त भएको दरबार हाईस्कूूल चिनियाँ सरकारको सहयोगमा पुुनःनिर्माण हुुँदै ।   ...

सातदोबाटो–लगनखेल सडक आधा सम्पन्न, आधा काम कहिले हुन्छ त ?

ललितपुर – ठेक्का समझौताको अवधि सकिएर थप भएको अवधिसम्म लगनखेल–सातदोबाटो सडक निर्माण आधा मात्रै...

महानगरपालिकाले काठमाडौँको बीचमा रमणीय पैदल मार्ग निर्माण गर्दै, यस्तो छ तयारी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले घनाबस्तीका बीचमा समेत रमणीय वातावरणमा पैदल यात्राका लागि ‘सम्पदा मार्ग’...

पप्पुको लापरबाहिले अलपत्र बिकास

काठमाण्डौ – ठेकेदारको लापरवाहीले साढे चार वर्ष पहिले विस्तारको काम शुरु भए पनि तीनकुने–शान्तिनगर...

सार्वजनिक खरीद नियमावली संशोधनको स्वागत

काठमाण्डौ – नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद (आठौँ संशोधन) नियमावली २०७६ को स्वागत...

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology