बुधबार, चैत्र २६, २०७६
  • Home
  • महत्वपुर्ण टिप्स
के हो ‘सेल्फ क्वारेन्टाइन?’ कसरी बस्ने त्यहाँ?

नेबल कोरोना भाइरस संक्रमणको आशंकामा बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिज ‘सेल्फ क्वारेन्टाइन’ छिन्। चर्चित फुटबल खेलाडी...

कोभिड–१९ को उपचारबारे सामाजिक सञ्जालको प्रचार सबै हल्ला मात्रै

नारायण ढुङ्गाना काठमाडौँ, २८ फागुन – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आजको मितिसम्म छैन...

नेपालका पहिलो कोरोना संक्रमित भन्छन्ः घरमै यसरी उपचार गरेर स्वस्थ भएँ

नेपालमा पहिलो पटक कोरोना भाइरस प्रमाणित भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा...

खासमा यसरी सर्छ कोरोना भाइरस, यस्तो छ बच्ने सजिलो तरिका

कोरोना श्वासप्रश्वास प्रणालीमा रुघाखोकी लाग्न सक्ने एउटा भाइरस हो। कोभिड भनेको कोरोना भाइरस डिजिज...

कोरोनाबाट बच्न ‘हात नमिलाउने, नमस्कार गर्ने’

काठमाडौ – नोबेल कोरोना भाइरस(कोभिड–१९) बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न...

यी हुन् कोरोना भाइरसका लक्षण र जोगिने सजिलाे उपाय

चीनबाट उद्धार गरिएका नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड १९) नदेखिए पनि मुलुकलाई कोरोना भाइरसमुक्त...

दैनिक फर्सी खाऊँ, बुढ्यौली भगाऊँ

फर्सीमा ९० प्रतिशत पानी हुन्छ। यसलाई फलको श्रेणीमा समेत राखिन्छ। यो शरीरका लागि अत्यावश्यक...

यस्ता छन भुटेको मकै खानुका फाइदा

नुवाकोट  – गाउँघर तिर भुटेको मकै निकै प्रख्यात छ। सहर बजारमा भने भुटेको मकै...

जाडोमा हृदयाघातले ज्यान जाला है! चिकित्सकले दिए यस्ताे सुझाव

चिसोको समयमा तपाईंको रक्तचाप (ब्लडप्रेसर) बढेको छ? छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला। बेवास्ता...

अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिका

दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ...

जाडोमा कति पिउने पानी?

दैनिक कम्तिमा पनि डेढ लिटरदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ। बिहान खाली पेटमा मनतातो...

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology